सामग्रीमा जानुहोस्

भेरी कोरिडोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
2400:1a00:bd11:8161:e195:947f:a94f:7920 (कुरा गर्नुहोस्) (→‎सन्दर्भ सामग्रीहरू) द्वारा २२:२३, ६ जुलाई २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

रा५७ वा भेरी कोरिडोर नेपालको ३१७ किलोमिटर (१९७ माइल) राष्ट्रिय राजमार्ग हो जुन मध्य पहाडीबाट चीनको उत्तरी सीमानामा जान्छ। यो कर्णाली प्रदेशमा स्थित छ। भेरी करिडोरको अन्तिम खण्डको ठेक्का सन् २००७ मा नेपाली सेनालाई दिइएको थियो भने सन् २०१८ मा नेपाली सेनाले सम्पन्न गरेको थियो ।

रारा57 shield}}
भेरी कोरिडोर
राष्ट्रिय राजमार्ग ५७
भेरी कोरिडोर
Bheri Corridor
नक्सा
रातोमा भेरी कोरिडोर
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ३१७ किमी (१९७ माइल)
स्थान
देशनेपाल
राजमार्ग प्रणाली

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]