सामग्रीमा जानुहोस्

भेरी कोरिडोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रा५७ वा भेरी कोरिडोर नेपालको ३१७ किलोमिटर (१९७ माइल) राष्ट्रिय राजमार्ग हो जुन मध्य पहाडीबाट चीनको उत्तरी सीमानामा जान्छ। यो कर्णाली प्रदेशमा स्थित छ। भेरी करिडोरको अन्तिम खण्डको ठेक्का सन् २००७ मा नेपाली सेनालाई दिइएको थियो भने सन् २०१८ मा नेपाली सेनाले सम्पन्न गरेको थियो ।

रारा57 shield}}

भेरी कोरिडोर
भेरी कोरिडोर
Bheri Corridor
नक्सा
रातोमा भेरी कोरिडोर
राजमार्गको विवरण
को भाग
लम्बाइ३१७ किमी (१९७ माइल)
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]