सामग्रीमा जानुहोस्

सभा–ब्रम्हदेव राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रा१९ वा सभा-ब्रम्हदेव राजमार्ग (H19) महाकाली अञ्चलको सभा-ब्रम्हदेव जोड्ने राष्ट्रिय राजमार्ग हो। यो राजमार्गले नेपालको महेन्द्र राजमार्ग र मदन भण्डारी भित्री तराई राजमार्गलाई जोड्न मद्दत गर्नेछ । यो राजमार्ग १९ किलोमिटर सडकले सभा र ब्रम्हदेव जोड्छ। यो राजमार्ग अहिले महाकाली करिडोरमा गाभिएको छ ।

रा19 shield}}

सभा-ब्रम्हदेव राजमार्ग
Shabha-Bramhadev Highway
सभा-ब्रम्हदेव राजमार्ग
रातोमा सभा-ब्रम्हदेव राजमार्ग
राजमार्गको विवरण
को भाग
लम्बाइ१९ किमी (१२ माइल)
प्रमुख चोकहरू
बाटसभा
गन्तव्यब्रम्हदेव
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
H18H20

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]