इन्कुबेटर:मुख्य पृष्ठ
- You can read this page in other languages. The language menu is here.
यो विकिमिडिया इन्कुबेटर हो,जहाँ सम्भाव्य विकिमिडिया परियोजना विकिपिडिया, विकिपुस्तक, विकिसमाचार, विकिकथन, विकिशब्दकोष रविकियात्राका अन्य नयाँ भाषा का संस्करण व्यवस्थापन गर्न ,लेख्न जाँच्न,र विकिमिडिया फाउन्डेसनद्वारा प्रकाशित गर्न योग्य सावित गरिन्छ ।
यो परीक्षण विकि अहिले सम्म आफैमा स्वयं विकि होइन, तर कुनै पनि अन्य विकिमिडिया परियोजना विकि जस्तै यसको उपयोग गर्न सकिन्छ ।
विकिभर्सिटीको नयाँ भाषा संस्करण बिटा विकिभर्सिटी तिर जान्छ, तथा विकिस्रोत, पुरानो विकिस्रोत तिर जान्छ ।
तपाई यहाँ पुरा हिसाबले कुनै पनि नयाँ परियोजना शुरु गर्न सक्नुहुन्न, तपाई वर्तमान परियोजनाको नै नयाँ भाषामा संस्करण शुरू गर्न सक्नु हुन्छ । यहाँ जानुहोस् नयाँ परियोजनाहरुको प्रस्तावहरु ।
इन्कुबेटर विकिहरू
यहाँ केही सक्रिय विकिहरू छन् ।
These have been approved and/or created: | These are active and might get their own site soon:
|
These will likely stay here: |
नयाँ परिक्षण विकी कसरी प्रारम्भ गर्ने ?यदि तपाई यहाँ आफ्नो भाषामा कुनै परियोजना शुरू गर्न चाहनु हुन्छ भने तपाई यससँग जोडिएका सबै जानकारी सहायता:म्यानुअलमा हेर्न सक्नुहुन्छ । कृपया स्थानीय नियमसँग परिचित रहनुहोला । केही महत्वपूर्ण नियमहरू
नेपाली भाषाको परिक्षण विकीमा कसरी योगदान दिन सकिन्छ।यदि तपाईंलाई परीक्षण विकिमा उपस्थित भाषाको ज्ञान छ भने तपाईं त्यसमा योगदान गरेर नेपाली भाषाको परियोजनालाई अघी बढाउन सक्नुहुन्छ । कृपया सबै पृष्ठहरूलाई ठिक उपसर्गको साथमा निर्माण गरौं । उपसर्गका बारेमा अधिक जानकारी हेर्नुहोस् । |
[edit]
हालैका घटनाहरू
| |
सम्पर्क/मद्दत:
|
भ्रातृपरियोजना
विकीमिडिया केही अरू बहुभाषी तथा स्वतन्त्र परियोजना प्रवन्ध गर्दछ:
विकिपीडिया खुला ज्ञानकोश |
विक्सनरी शब्दकोश |
विकिस्रोत खुला-श्रोतमाध्यम |
विकिकथन कथनहरूको संग्रह | ||||
विकिपुस्तक खुला पुस्तक |
विकिसमाचार खुला समाचार |
विकिभर्सिटी निशुल्क सिकाउने सामग्री र गतिविधिहरू |
विकियात्रा स्वतन्त्र अनलाइन यात्रा गाइड | ||||
विकिप्रजाति प्रजाति संकलन |
विकिडाटा स्वन्त्र ज्ञानको जग |
विकिमिडिया कमन्स कमन्स मिडियाको भण्डार |
मेटा-विकि विकिमीडिया कार्यक्रम संयोजक |