सामग्रीमा जानुहोस्

आइतवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarojbot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) द्वारा ००:०९, १० अप्रिल २०२३को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा आदित्यवार वा रविवार पनि भनिन्छ । यसलाई भानुवार को नामले पनि चिनिन्छ। आइतबार शनिवारसोमवारको बिचमा पर्ने बार हो। ज्योतिष शास्त्र अनुसार यसलाई सूर्यको नामबाट नामाकरण गरिएको हो। बिक्रम संबत पात्रो अनुसार यो दिन हाप्ताको पहिलो दिन हो। क्रिश्चियन पात्रो अनुसार पनि आइतबारलाई हप्ताको पहिलो दिन माने पनि युरोपमा २०औं शताब्दीको मध्य देखि यसलाई हप्ताको सातौँ दिन मान्न थालिएको छ।

हिन्दू धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन्। इसाईहरू आइतवारलाई पवित्र दिवस मान्दछन् र हरेक कामबाट छुट्टी लिन्छन् र चर्च जाने गर्दछन्।

हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]