सामग्रीमा जानुहोस्

"तिलिचो ताल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
 
(९ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ११ अवतरण देखाइएन)
पङ्क्ति २६: पङ्क्ति २६:
}}
}}


'''तिलिचो ताल''' विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो हिमालय पर्वत शृङ्खला अन्तर्गत [[नेपाल]]को [[मनाङ जिल्ला]]मा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।
'''तिलिचो ताल''' विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। [[हिमालय| हिमालय पर्वत शृङ्खला]] अन्तर्गत [[नेपाल]]को [[मनाङ जिल्ला]]मा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।


'''वरिपरीको हिमाल:''' तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल
'''वरिपरीको हिमाल:''' तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल


'''नोट:''' तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको [[पेरु]] तथा [[बोलिभिया]]को सिमानामा रहेको [[टिटीकाका ताल]] भन्दा ११०७ मिटर अग्लो रहेको छ ।
'''नोट:''' तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको [[पेरू|पेरु]] तथा [[बोलिभिया]]को सिमानामा रहेको [[टिटीकाका ताल]] भन्दा ११०७ मिटर अग्लो रहेको छ।

==चित्र दिर्घा==
==चित्र दिर्घा==
<gallery>
<gallery>
Image:Tilicho_panoram2.jpg |तिलिचो ताल सन् २००४ अप्रिलमा
चित्र:Tilicho_panoram2.jpg |तिलिचो ताल सन् २००४ अप्रिलमा
Image:Tilicho_Tal.jpg |तिलिचो ताल सन् २०११ मेमा
चित्र:Tilicho_Tal.jpg |तिलिचो ताल सन् २०११ मेमा
चित्र:Tilico Lake 1.jpg|नजिकबाट तिलिचो ताल
</gallery>
</gallery>


==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}


पङ्क्ति ४३: पङ्क्ति ४५:
{{नेपालको जलसम्पदा}}
{{नेपालको जलसम्पदा}}


[[श्रेणी:ताल]]
[[श्रेणी:तालहरू]]
[[श्रेणी:पर्यटकीय स्थलहरू]]

[[श्रेणी:नेपालका तालहरू]]

{{stub}}

०९:०४, २७ डिसेम्बर २०२३को रुपमा हालको पुनरावलोकनहरू

तिलिचो ताल
रहेको स्थानअन्नपूर्ण हिमाल, हिमालय
भौगोलिक निर्देशांक२८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667निर्देशाङ्कहरू: २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667
प्रकारहिमताल
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई४ किलोमिटर
अधिकतम चौडाई१.२ किलोमिटर
सतहको क्षेत्रफल४.८ वर्ग किलोमिटर
औसत गहिराई८५ मिटर
पानीको आयतन१५६ मिलियन लिटर (सफापानी)
सतहको उचाई४९१९ मिटर

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।

वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल

नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ।

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]