सामग्रीमा जानुहोस्

तिलिचो ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Pustam.EGR (कुरा गर्नुहोस्मेरो योगदानहरू) (टाइपो सुधार गरियो) द्वारा ०९:०४, २७ डिसेम्बर २०२३को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
तिलिचो ताल
रहेको स्थानअन्नपूर्ण हिमाल, हिमालय
भौगोलिक निर्देशांक२८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667निर्देशाङ्कहरू: २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667
प्रकारहिमताल
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई४ किलोमिटर
अधिकतम चौडाई१.२ किलोमिटर
सतहको क्षेत्रफल४.८ वर्ग किलोमिटर
औसत गहिराई८५ मिटर
पानीको आयतन१५६ मिलियन लिटर (सफापानी)
सतहको उचाई४९१९ मिटर

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।

वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल

नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]