सामग्रीमा जानुहोस्

तिलिचो ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिरिछो/तिलिचो ताल विश्वमा सबभन्दा बढी उचाइमा रहेको ताल हो । मनाङ जिल्लामा पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मीटर उचाइमा छ । यस तालको लम्बाइ ४ किमि, चौडाइ १.२ किमि र गहिराई २०० मीटर छ ।