सामग्रीमा जानुहोस्

तिलिचो ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिलिचो ताल
रहेको स्थानअन्नपूर्ण, हिमश्रृंखला
भौगोलिक निर्देशांक२८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667निर्देशाङ्कहरू: २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667
सिंचित क्षेत्रनेपाल
सतहको उचाई४९४९ मिटर

तिलिचो ताल विश्वको सबभन्दा बढी उचाईमा रहेको ताल हो । मनाङ जिल्लामा पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मीटर उचाइमा छ । यस तालको लम्बाइ ४ किमि, चौडाइ १.२ किमि र गहिराई २०० मीटर छ ।