तिलिचो ताल
स्वरूप
तिलिचो ताल | |
---|---|
रहेको स्थान | अन्नपूर्ण हिमाल, हिमालय |
भौगोलिक निर्देशांक | २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°Eनिर्देशाङ्कहरू: २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E |
प्रकार | हिमताल |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | ४ किलोमिटर |
अधिकतम चौडाई | १.२ किलोमिटर |
सतहको क्षेत्रफल | ४.८ वर्ग किलोमिटर |
औसत गहिराई | ८५ मिटर |
पानीको आयतन | १५६ मिलियन लिटर (सफापानी) |
सतहको उचाई | ४९१९ मिटर |
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।
वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल
नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ ।
चित्र दिर्घा
-
तिलिचो ताल सन् २००४ अप्रिलमा
-
तिलिचो ताल सन् २०११ मेमा