सामग्रीमा जानुहोस्

तिलिचो ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिलिचो ताल
रहेको स्थानमनाङ जिल्ला
भौगोलिक निर्देशांक२८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667निर्देशाङ्कहरू: २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667
सिंचित क्षेत्रनेपाल
सतहको उचाई४,९४९ मिटर

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेको ताल हो । नेपालको मनाङ जिल्लामा पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस