सामग्रीमा जानुहोस्

मौना केया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिमाल सुबेदी (कुरा गर्नुहोस्मेरो योगदानहरू) (नयाँ लेख) द्वारा २१:२४, ६ जुलाई २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
मौना केआ
मौना केआ[१]
सन् २००७ मा मौना केआ
सर्वोच्च विन्दु
उचाइ४,२०७.३ मी (१३,८०३ फिट)[२]
प्रमुखता९,३३० मी (३०,६१० फिट)[२]
अभिभावक शिखर
भिन्नता३,९४७ किमी (२,४५३ माइल)[३]
निर्देशाङ्क१९°४९′१४.४″उ॰ १५५°२८′०५.०″प॰ / १९.८२०६६७°N १५५.४६८०५६°W / 19.820667; -155.468056निर्देशाङ्कहरू: १९°४९′१४.४″उ॰ १५५°२८′०५.०″प॰ / १९.८२०६६७°N १५५.४६८०५६°W / 19.820667; -155.468056[२]
भूगोल
स्थानहवाई, संयुक्त राज्य अमेरिका
हिमशृङ्खलाहवाई टापु
भूविज्ञान
चट्टानको उमेरसबैभन्दा पुरानो चट्टाको उमेर: २,३७,००० ± ३१,००० वर्ष वर्तमान पूर्व[४]
लगभग: ~१० लाख वर्ष[४]
हिमाल प्रकारनिष्क्रिय ज्वालामुखी
ज्वालामुखीय चाप/ज्वालामुखीय सक्रिय क्षेत्रहवाईयाली–सम्राट समुद्री पर्वत शृङ्खला
पछिल्लो विस्फोट२४६० इसापूर्व ± 100 वर्ष
आरोहण
पहिलो आरोहणगुडरिच (सन् १८२३)
सबैभन्दा सजिलो मार्गमौना केआ पथ
नामाङ्कितसन् १९७२ नोभेम्बर

मौना केआ हवाई टापुमा अवस्थित एक निष्क्रिय ढाल ज्वालामुखी हो जसको शिखरविन्दु समुद्र सतहबाट ४,२०७.३ मिटर (१३,८०३ फिट) अग्लो रहेको छ। यो हवाईको सबैभन्दा अग्लो विन्दु र विश्वको सबैभन्दा ठूलो उष्णकटिबन्धीय टापु न्यु गिनीपछि दोस्रो उच्चतम उच्च विन्दु भएको टापु हो। यसको शिखरविन्दु मौना लोआभन्दा ३८ मिटर (१२५ फिट) अग्लो छ। यस टापुको पानीमुनी दबेको र सतहबाट माथिको भागलाई जोड्दा सगरमाथाको उचाई ८,८४८.८६ मिटर (२९,०३२ फिट) भन्दा बढी रहेकाले केही अधिकारीहरूले मौना केआलाई यसको पानीमुनिको आधारबाट संसारको सबैभन्दा अग्लो हिमालको सङ्ज्ञा दिएका छन्। समुद्रको भित्री भागदेखि यसको उच्च शिखरसम्म संसारकै सबैभन्दा अग्लो पहाड मौना केआ लामो समयदेखि एक निष्क्रिय ज्वालामुखी हो। मौना केआको आधा भन्दा बढी भाग प्रशान्त महासागर भित्र छ। यो पहाडको लगभग ६,००० मिटर भाग समुद्र सतह भन्दा तल छ भने ४,२०५ मिटर अग्लो भाग समुद्री सतह भन्दा माथि छ। मौका केआ पछि हवाईमा सक्रिय ज्वालामुखी मौना लोआ पृथ्वीको सबैभन्दा ठूलो दोस्रो पहाड हो जसको समुद्री सतहभन्दा तलदेखि उच्चविन्दुसम्मको उचाइ ९,००० मिटर भन्दा बढी छ।

सन्दर्भ सामग्रीहरू

  1. "Why does OMKM spell "Maunakea" as one word?", Office of Maunakea Management, मूलबाट सेप्टेम्बर ३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २६, २०१९ 
  2. २.० २.१ २.२ "Mauna Kea", NGS Station Datasheet, United States National Geodetic Survey, मूलबाट फेब्रुअरी २, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २७, २०१५ 
  3. "Mauna Kea", Summits of the World, peakbagger.com, मूलबाट अक्टोबर २३, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २७, २०१५ 
  4. ४.० ४.१ "Mauna Kea Hawai'i's Tallest Volcano", Hawaiian Volcano Observatory – United States Geological Survey, मे २२, २००२, मूलबाट सेप्टेम्बर ४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ८, २०१०