सामग्रीमा जानुहोस्

विश्वम्भरप्रसाद श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बडा काजी (कुरा गर्नुहोस्मेरो योगदानहरू) (सिर्जना) द्वारा १७:०२, ३ जुलाई २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
विश्वम्भरप्रसाद श्रेष्ठ
नेपालको सर्वोच्च न्यायालयका प्रधानन्यायाधीश
पद बहाली
४ भदौ २०८०
नियुक्ति कर्तारामचन्द्र पौडेल (नेपालको राष्ट्रपति)
पूर्वाधिकारीहरिकृष्ण कार्की
व्यक्तिगत विवरण
जन्म (1959-10-06) ६ अक्टोबर १९५९ (उमेर ६४)
डोटी, नेपाल
पेशाप्रधानन्यायाधीश

विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश हुन्। उनलाई संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका हुन्। उनले ४ भदौ २०८० मा सर्वोच्च अदालतका मुख्य न्यायाधीशको सपथ लिएका थिए।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त", हिमालखबर, अन्तिम पहुँच २०२४-०७-०३ 
  2. "प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त", कान्तिपुर, अन्तिम पहुँच २०२४-०७-०३