सामग्रीमा जानुहोस्

वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालको प्रमुख क्यान्सर केयर सेन्टर तथा अस्पताल हो । यो चितवन जिल्ला भरतपुर महानगरपालिका वार्ड नं. ७ मा रहेको छ। यस अस्पताललाई भरतपुर क्यान्सर अस्पतालका नामले पनि चिनिन्छ ।

निर्माण

सन् १९९५ मा चीन सरकारको रु. ८० करोडको लागतमा निर्माण गरिएको हो । लगानी र प्रविधि हस्तान्तरणका हिसाबले यस अस्पताललाई उदाहरणीय मानिन्छ ।

बाहिरी लिङ्कहरू

सन्दर्भ सामग्रीहरू