सामग्रीमा जानुहोस्

महालक्ष्मी अय्यर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarojbot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) द्वारा १८:३६, १४ मार्च २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
महालक्ष्मी अय्यर
व्यक्तिगत विवरण
जन्ममुम्बई ,भारत
विधापार्श्व गायक, भारतीय शास्त्रीय संगीत लोक
पेशागायक ,पार्श्व गायक
वाद्ययन्त्रवोकल
सक्रिय वर्ष१९९७–वर्तमान

महालक्ष्मी अय्यर एक भारतीय हिन्दी तथा तमिल की पार्श्वगायक हुन् । उनले हिन्दी वाहेक तमिल, बङ्गाली, तेलुगु तथा भारतका अन्य भाषमा [] गीत [] गाये [] समेत गायन गरिसकेकी छिन् । महालक्ष्मी अय्यरले सन् १९९७ मा भारतीय चलचित्र दसबाट आफ्नो गायन करियरको सुरुवात गरिन् । चलचित्रमा गायन गर्नुका साथिया उनले विभिन्न म्युजिक एल्बम र भारतीय डेली सपमा गायन गरिसकेकी छिन ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ""I am known as Mahalukhimi in Assam and Mahalokhi in Calcutta. I have heard stories where they have asked people that when did this Assam native move to Bombay?" – Mahalaxmi Iyer", IndiaFM, १४ मार्च २००७, अन्तिम पहुँच २७ डिसेम्बर २००८ 
  2. २.० २.१ "'My day will come too!'", rediff.com, ७ अप्रिल २००१, अन्तिम पहुँच २७ डिसेम्बर २००८ 
  3. Vij, Manish (२४ जनवरी २००९), "Jai ho Rahman", Ultrabrown, अन्तिम पहुँच ११ जुन २००९  वेब्याक मेसिन अभिलेखिकरण ६ फेब्रुअरी २०१० मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]