सामग्रीमा जानुहोस्

ह्युस्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Tulsibot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)) द्वारा १६:४३, ७ अप्रिल २०१९को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
ह्युस्टन सहरको केन्द्र भाग

ह्युस्टन संयुक्त राज्य अमेरिकाको चौथौ ठूलो शहर हो। यो टेक्सस राज्यको सबभन्दा ठूलो शहर पनि हो। सन् २००९मा गरिएको जनगणनाको अनुसार ह्युस्टनको जनसङ्ख्या २२ लाखको हाराहारीमा छ। यो सहर १६०० वर्ग किलोमिटरको क्षत्रफलमा फैलिएको छ। ह्युस्टन ह्यारिस् काउण्टी अन्तर्गत पर्दछ।