सामग्रीमा जानुहोस्

ऐश्वर्य (नेपाली चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐश्वर्य
निर्देशकदिवाकर भट्टराई
निर्माताअर्जुन श्रेष्ठ
निर्मल शर्मा
मुख्य कलाकाररमेश उप्रेती
दिपिका प्रसाईं
केकी अधिकारी
निर्मल शर्मा
केशव भट्टराई
छायाङ्कनसुदिप बराल
प्रदर्शन मिति
२०७४ कात्तिक ९ नेपाल
देशनेपाल
भाषानेपाली

ऐश्वर्य २०७४ कात्तिक ९ गते प्रदर्शनमा आएको नेपाली भाषाको चलचित्र हो।[] यस चलचित्रमा मुख्य कलाकार रमेश उप्रेती र नव-नायिका दिपिका प्रसाईं रहेका छन्। दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता अर्जुन श्रेष्ठ र किरणराना उप्रेती रहेका छन्। निर्मल शर्मा सह निर्माता रहेको चलचित्रलाई सुदिप बरालले छायाङ्कन गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Aishwarya", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]