सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Sujal Dotel

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, Sujal Dotelज्यू
हालसम्म नेपाली विकिपिडियामा ३१,५९२ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) १५:०४, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

#Balen shah Biography in short

Balen Shah is a well-known Nepali engineer, rapper, and politician. He gained significant attention as an independent candidate when he ran for the mayor of Kathmandu in 2017. Although he did not win, his campaign and fresh approach to politics resonated with many, particularly the youth. He has a background in civil engineering and is also recognized for his contributions to the Nepali music scene as a rapper. His involvement in politics and activism continues to make him a notable figure in Nepal.

जगाउनु छ नेपालीलाई[सम्पादन गर्नुहोस्]

जगाउनु छ आशा अब बनाउनु छ देश

जनतामा ल्याएर चेतना गरेर नयाँ सुरुवात

शासन यथावत राखी फेरेर नयाँ शासक

हटाउनु छ व्यथिति सहारा देउ जनता

जिताउनु छ राम्रालाई जाग अब जनता

हाम्रो छोड राम्रो रोज अब

हाम्रो छोड राम्रो रोज अब

जब हुनेछ सबै नेपालीका चाहना पूरा

तब खुसी हुनेछन् सबै नेपाली

जनता अब तिम्रो अधिकार मात्र नखोज

भ्रष्टाचार विरुद्ध लाग्नु तिम्रो कर्तव्य पूरा गर

सबै नेपाली बोलौँ एक भएर

कानुनी राज्यको परिभाषा दियौं सबै मिलेर

शिक्षकबाट शिक्षा नीति अर्थविदबाट अर्थनीति

खेलाडीबाट खेलकुद नीति त पत्रकारबाट समाचार नीति

जसले चुनावमा आफ्नो फाइदाको लागि पैसा बाँड्छ

उसले पछि आफ्नै हातमा सत्ता भएपछि तपाईंले तिरेको कर कहाँ पुग्छ! Sujal Dotel (कुरा गर्नुहोस्) १५:०९, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

मलाई संसार चाहिँदैन

तिमी नै मेरो संसार बनिदिनु

मलाई सबै चाहिँदैन

तिमी नै मेरो सबथोक वनिदिनु


दुःख सुख जीवनमा नआओस् भन्दिन

बस जस्तोसुकै परिस्थितिमा तिम्रो साथ मिलोस्

बिरामी हुँदा फलफुल दवाई होइन

मिठो मुस्कान लिएर आउनु

सधैँ अब सँगै जिउने अठोट गरी आउनु

सँगै छ जाएका हजार सपना लिएर आउनु


पागल त म थिएँ कसैको लागि

अब फेरि त्यस्तो पागल नबनाउने गरी आउनु

निन्द्रा लाग्दा सपनामा आउनु

दिनमा सूर्यको उज्यालो लिएर आउनु। Sujal Dotel (कुरा गर्नुहोस्) १५:११, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

म मरेर गए पनी मेरो देश बाँचिरहोस्

मेरो आँसु नरोकिए पनि मेरो देश हाँसिरहोस्।


मेरो शिर झुके पनि सगरमाथा कहिल्यै नझूकोस्

चन्द्र र सूर्य आकाशमा रहुन्जेल मेरो देश बाँचिरहोस्


लाखौँ शत्रुको रगत बगाएर देश बचाएका मेरा पुर्खा

मेरा अस्तित्व नरहे पनि पुर्खाहरू अमर रहुन सदा


मेरो शरीरमा रगत बग्न रोकिए पनि मेची काली नरोकियोस्

मेरो शरीर ढले पनि पर्वत श्रृङ्खला अडिरहोस्।


बैरीको नजरबाट सदै बचोस् मेरो देश

सधैँ सधैँ युगौँ युग अमर रहोस् मेरो देश


म मरेर गए पनि मेरो देश बाँचिरहोस्

मेरो आँसु नरोकिए पनि सबै नेपाली हाँसिरहनु।


Sujal Dotel (कुरा गर्नुहोस्) १५:१३, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

देशमा युवा छैन,किन ? थाहा छैन

देशमा छैन रोजगार,किन ? थाहा छैन


भ्रष्टाचार बिना केही काम हुन्न

देशमा बन्द भए उद्योग कल कारखाना


दिनदिनै बढ्दो गरिबी रोक्ने को छ?

किन हुँदैछ यस्तो हाम्रो देशमा थाहा छैन


गरे मैले अनुसन्धान गर्न थाले खोजी

रहेछ यसको उत्तर मात्र लाज नीति

रहेछ यसको उत्तर मात्र लाज नीति


सीता भिर्कुटी जन्मिएको मेरो देश

भगवान शिवले आराधना गरेको मेरो देश

बिगार्दै छन् नेताहरू हाम्रो देश

सुधार्न गएकाहरू पनि नासिन लाछन्

खै के हुँदैछ देशमा

खै के हुँदैछ देशमा थाहा छैन केही

यसको उत्तर पनि रहेछ त्यही लाज नीति।

यसको उत्तर पनि रहेछ त्यही लाज नीति।


Sujal Dotel (कुरा गर्नुहोस्) १५:१७, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

क्रान्तिकारी युवक[सम्पादन गर्नुहोस्]

भन्दैन ऊ घाम पानी केही पनि

डराउँदैन कोहीसँग उठाउँछ आवाज


क्रान्तिका लागि सधैँ उठ्छ झुक्दैन कहिल्यै ऊ

गाउँ गाउँ समाजमा क्रान्तिको लागि बोल्छ ऊ


पहिलेको चाहना आजको आवश्यकता ऊ

अब जाग्छ ऊ ल्याउन परिवर्तन


जन्मने छन् क्रान्तिकारी हाम्रो नेपालमा

हुनेछ क्रान्ति अब हाम्रो शक्तिमा

लाग्दैन उसलाई निद्रा नेपाल आमालाई दुख्दा

सक्दैन हेर्न आफ्नो देशको दुविधा र दुःख


बोल्छ सत्य हिंसा धर्मको बाटो ऊ

सहँदैन अन्याय अत्याचार न्यायका लागि लड्छ ऊ।


नहुँदा कोही साथमा अघि बढ्छ एक्लै ऊ

सधैँ अन्याय अत्याचार एक्लै लड्छ ऊ

उसको हरेक बोलीमा क्रान्तिकारी शब्द

उसको लागि बोलौं हामी नबनाउँ स्तब्ध

क्रान्तिका लागि जन्मिएको ऊ

भन्छन् उसलाई क्रान्तिकारी

भन्छन् उसलाई क्रान्तिकारी


क्रान्तिका लागि जन्मिएको ऊ


Sujal Dotel (कुरा गर्नुहोस्) १५:२०, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

मेरो एउटा साथी छ[सम्पादन गर्नुहोस्]

आकाश अनि धर्ती चन्द्रमा र तारा

जोख्यो भने तराजुमा उसको अघि

हलुङ्गो हुन्छ संसार सारा

ओखर जस्तो बाहिर देख्दा सारो भित्र धेरै नरम

जिन्दगी के हो भनी बुझ्नु छ भने

उसलाई एकपटक नजिकैबाट नियाले हुन्छ।

मनमा पीडा लुकाएर बाहिर हाँस्ने उसको बानी

मेरो मुस्कानमा रमाउँछ हो। उसको खुसी मलाई मानेको छ।

ढाँटेको होइन विद्या कसम उ धेरै जाति छ

मेरो एउटा साथी छ, मेरो एउटा साथी छ

Sujal Dotel (कुरा गर्नुहोस्) १५:२४, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

कसैको लागि बोझ हुन चाहन्न म

प्रेमीकाबाट घृणित प्रेमी म

साथीहरू नभएर एक्लो म

एकान्तले एक्लोपनलाई नजिकबाट चिनाएको म

हरििकरात आफ्नै सोचाइले रोएको म

भविष्यको चिन्ता र पहिलेको घटनाले सताइएको म

दिनरात आशाको किरण निभ्दै गरेको मेरो भविष्य

यो सबैबाट टाढा भएर

मृत्युलाई अँगाल्न तयार

तर आमाबुबाको एक्लो छोरो पनि म

मेरो बहिनीको एक्लो दाइ म

विद्यालयको अनुशासित अनि जेहेनदार विद्यार्थीमा

समाजको गर्भ गर्न लायकको नमुना छोरो रे म

दिउँसोमा अर्काको अघि हाँसेको हँसिलो मुहार मेरो

रातिमा किन एक्कासी अँध्यारो यो

उत्तरको खोजीमा छु म

भविष्यको लागि बाटो बनाउँदै छु म।

क्षमा माग्छु म तिमीसँग एक्लो महसुस गरेकोमा

कोही नहुँदा तिमी आयौ आभारी छु म

धन्यवाद मित्र मेरो जीवनमा आउनुको लागि

स्तो पागल साथी छ तिम्रो कहिले टाढा होला

सम्झिएर नरुनु है संसार छोडि जाँदा ।

Sujal Dotel (कुरा गर्नुहोस्) १५:२७, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

नाम = नारायण डोटेल / सुजल डोटेल

पढाइ = +२ पुरा

भाषा=नेपाली

राष्ट्रियता=नेपाली

जन्म= विसं २०६३ ९ महिना २५ गते

लक्ष्य = सचिव

पहिलो शिढिँ = नायब सुब्बा

वर्ष = १८


Sujal Dotel (कुरा गर्नुहोस्) १५:३०, १७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

मेरो देश यस्तो होस्[सम्पादन गर्नुहोस्]

मेरो देश यस्तो होस् जहाँ भ्रष्टाचार नहोस् 43.245.93.113 (कुरा गर्नुहोस्) ०८:३४, ७ जुलाई २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]