सामग्रीमा जानुहोस्

सरना धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरना धर्म
सरना धर्मको झन्डा
सन्थालहरूले प्रयोग गरेको सरना धर्मवाद प्रतीक
कुल जनसङ्ख्या
अन्दाजी ५० लाख[१]
उल्लेखनीय जनसङ्ख्या भएका क्षेत्रहरू
 भारत
झारखण्ड४,१३१,२८२[२]
ओडिशा४०३,३५०[२]
पश्चिम बङ्गाल४०३,२५०[२]
बिहार१०,४०७[२]
छत्तीसगढ८,०५७[२]

सरना धर्म भारतीय उपमहाद्वीपको एक धार्मिक विश्वास हो, मुख्यतया झारखण्ड, ओडिशा, पश्चिम बङ्गाल, बिहारछत्तीसगढ जस्ता राज्यहरूमा छोटा नागपुर पठार क्षेत्रका आदिवासी समुदायहरूले अनुसरण गर्छन्। भारत बाहेक नेपाल, भुटानबङ्गलादेशमा पनि पाइन्छ। तर यो धर्मलाई विभिन्न राज्यमा विभिन्न नामले चिनिन्छ। सरना धर्ममा रूख, बोटबिरुवा, हिमाल आदि प्राकृतिक स्रोतको पूजा गरिन्छ।[३]

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kramer, Stephanie (September 21, 2021). Religious Composition of India (Report). Pew Research Center. p. 21. https://www.pewresearch.org/religion/wp-content/uploads/sites/7/2021/09/PF_09.21.21_Religious-Composition-of-India-FULL.pdf. 
  2. २.० २.१ २.२ २.३ २.४ "C-01 Appendix: Details of religious community shown under 'Other religions and persuasions' in main table C01 - 2011", Office of the Registrar General & Census Commissioner, India। 
  3. "Religious Complexity in Northeastern South Asia", GeoCurrents, २९ अक्टोबर २०१५, अन्तिम पहुँच २०२१-१०-२१