नेसनल गार्ड विभिन्न देशहरूमा वर्तमान र ऐतिहासिक वर्दीधारी सङ्गठनहरूको प्रयोग गर्ने नाम हो। मूल नेसनल गार्ड फ्रान्सेली क्रान्ति समयमा फ्रान्सेली गार्ड दलबदल गर्नेहरूको क्याडरबाट गठन गरिएको थियो। ढाँचा:Tocright

पोर्चुगल राष्ट्रिय रिपब्लिकन गार्ड (GNR) का सदस्यहरू।
  • राष्ट्रिय गार्ड (मौरितानिया)
  • ट्युनिसियन नेसनल गार्ड, ट्युनिसियाको एउटा अलग सैन्य बल
  • नेसनल गार्ड (ब्राजिल (१८३१-१९१८ ), ब्राजिलियन सेनालाई सहयोग गर्न सिर्जना गरिएको अर्धसैनिक मिलिशिया
  • नेसनल गार्ड (संयुक्त राज्य अमेरिका) -५० अमेरिकी राज्यहरू, क्षेत्रहरू, डीसी प्रत्येक द्वारा संगठित सैन्य रिजर्भ बल हो जसको प्रशासन नेसनल गार्ड ब्यूरोद्वारा संचालन हुन्छ
  • नेसनल गार्ड (बहराइन) बहराइनको एउटा छुट्टै सैन्य बल हो जसले रक्षा बल र शान्ति सुरक्षा दुवैको रूपमा सेवा गर्दछ।
  • नेसनल सेकुरिटी गार्ड, भारत (ब्ल्याक क्याट भनेर चिनिने प्रतिआतंकवाद दस्ता जुन गृह मन्त्रालयको मातहतमा हुन्छ) [१][२][३] I यसको स्थापना १६ अक्टोबर १९८४ मा, अपरेशन ब्लू स्टार पछि, आतंकवादी गतिविधिहरुसंग लड्न र आन्तरिक अशांतिहरुबाट राज्यहरुको रक्षा गर्न को लागी भएको थियो।[४][५][६][७] औपचारिक रूप, नेसनल सेकुरिटी गार्ड अधिनियम, १९८६ अन्तर्गत भारतको संसदमामा भएको थियो। यो भारतको सात केन्द्रीय सशस्त्र प्रहरी बलहरू मध्ये एक हो।
  • कुवेत नेसनल गार्ड, एक आन्तरिक र सीमा सुरक्षा बल, कुवेत सैन्य बलको एक हिस्सा
  • नेसनल गार्ड (पाकिस्तान) एक अर्धसैनिक बल हो जुन मुख्यतया सीमा गस्ती र हवाई रक्षाको लागि जिम्मेवार छ।
  • साउदी अरेबियन नेसनल गार्ड, साउदी अरब राज्यको सशस्त्र बलको तीन प्रमुख अंगहरू मध्ये एक
  • श्रीलङ्का नेसनल गार्ड, श्रीलङ्का सेनाको सबैभन्दा ठुलो रेजिमेन्ट
  • प्रेसिडेन्ट नेसनल गार्ड, (ताजकिस्तान) ताजिक सशस्त्र बल विशेष अपरेसन शाखा
  • अजरबैजान राष्ट्रिय गार्ड, अजरबैजन सरकारको सशस्त्र बल, र एक अर्ध-स्वायत्त संस्थाको रूपमा सञ्चालन गर्दछ।
  • एस्टोनियन डिफेन्स लिग, इस्टोनिया गणतन्त्रको एकीकृत अर्धसैनिक सशस्त्र बलहरू
  • नेसनल गार्ड (फ्रान्सेली क्रान्तिको समयदेखि पेरिस कम्युनसम्म प्रत्येक सहरमा गठन गरिएको, सन् २०१६ मा धेरै आतङ्कवादी आक्रमणपछि पुनः स्थापित
  • जर्जियाको नेसनल गार्ड, जर्जियाली सशस्त्र बलहरू भित्रको सैन्य संरचना
  • नेसनल गार्ड (ग्रिस) हेलेनिक सेना एक सैन्य संरचना हो।
  • नेसनल गार्ड (आयरल्यान्ड) जसलाई ब्लूशर्ट भनेर चिनिन्छ, आयरल्यान्डमा 1930 को राजनीतिक आन्दोलन हो।
  1. Government of India, Ministry of Home Affairs (२३ नोभेम्बर २०११), "Office Memorandum", mha.gov.in, Director (Personnel), MHA, अन्तिम पहुँच २० सेप्टेम्बर २०२० 
  2. Government of India, Ministry of Home Affairs (१८ मार्च २०११), "Office Memorandum", mha.gov.in, Director (Personnel), MHA, अन्तिम पहुँच २० सेप्टेम्बर २०२० 
  3. Online, The Telegraph (२६ मार्च २०११), "For the paramilitary, all's in a new name", telegraphindia.com, अन्तिम पहुँच २० सेप्टेम्बर २०२० 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named auto
  5. "THE NATIONAL SECURITY GUARD ACT", mha.gov.in, १९८६, अन्तिम पहुँच २०२१-०४-१६ 
  6. "The National Security Guard Act, 1986 (47 of 1986)", Government of India, २२ सेप्टेम्बर १९८६, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  7. Sengupta, Somini; Bradsher, Keith (२००८-११-२८), "Mumbai Terrorist Siege Over, India Says", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२०-०१-२३, "...the siege appeared finally to have ended, J. K. Dutt, director general of the National Security Guard, an elite commando force, said..."