सामग्रीमा जानुहोस्

"जगदीश प्रसाद भट्ट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ३ अवतरण देखाइएन)
पङ्क्ति ४: पङ्क्ति ४:
|caption=जगदीश प्रसाद भट्टको तस्विर
|caption=जगदीश प्रसाद भट्टको तस्विर
|birth_date=२०३१/०३/२५
|birth_date=२०३१/०३/२५
|birth_place=भि. न. पा. - १५ गोबरैया, [[महेन्द्रनगर|भीमदत्त नगरपालिका]]
|birth_place=भि. न. पा. - १५ गोबरैया, [[महेन्द्रनगर (स्पष्टता)|भीमदत्त नगरपालिका]]
|country={{flag|नेपाल}}
|country={{flag|नेपाल}}
|sport= भलिबल
|sport= भलिबल
पङ्क्ति १०: पङ्क्ति १०:
|weight= ८५ केजी
|weight= ८५ केजी
}}
}}
'''जगदीश प्रसाद भट्ट''' भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी र हाल नेपालको [[भलिबल]] टोलीका राष्ट्रिय प्रशिक्षक हुन्।<ref>[https://myrepublica.nagariknetwork.com/news/nepal-to-face-hong-kong-after-34-years/ Nepal to face Hong Kong after 34 years - myrepublica online]</ref> उनी बिरा दत्त भट्ट र मानमती देवि भट्ट का कान्छा छोरा हुन्।
'''जगदीश प्रसाद भट्ट''' भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी र हाल नेपालको [[भलिबल]] टोलीका राष्ट्रिय प्रशिक्षक हुन्।<ref>[https://myrepublica.nagariknetwork.com/news/nepal-to-face-hong-kong-after-34-years/ Nepal to face Hong Kong after 34 years - myrepublica online]</ref> उनी बिरा दत्त भट्ट र मानमती देवि भट्ट का कान्छा छोरा हुन्। भट्टले बि. सं. २०५८ साल फागुनमा लविता जोशी सित बिवाह गरेका हुन्। उनका निकिता भट्ट र रितिका भट्ट दुई छोरीहरू छन्। कान्छी छोरी रितिका भट्ट भलिवल खेलमा लागेकि छिन्।




==बाल्यकाल==
==बाल्यकाल==
जगदीश प्रसाद भट्ट बाल्यकाल [[बैतडी जिल्ला]]मा बितेको थियो।
जगदीश प्रसाद भट्टको बाल्यकाल [[बैतडी जिल्ला]]मा बितेको थियो।




==खेल जीवन==
==खेल जीवन==
बि. स‍ंं. २०४५ साल देखि बि. संं. २०६४ साल सम्म का सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबलका प्रतियोगितामा खेलाडीका रुपमा सहभागी जनाएका थिए। बि. स. २०६४ देखि हाल सम्म नेपाली पुरुष र महिला राष्ट्रिय टिमका प्रशिक्षकका रुपमी रहेर प्रशिक्षण गराउदै आएका छन्।<ref>[https://thehimalayantimes.com/sports/shahi-announced-womens-national-volleyball-team-skipper/ Shahi announced women’s national volleyball team skipper - thehimalayantimes]</ref> बैतडीबाट [[कञ्चनपुर]] बसाइँ सरपछि उचाइले साथ दिएको हुनेले उनले भलिबल खेल रोजे। त्यसबेला त्यो ठाउँमा खेल भनेको भलिबल नै थियो। यसको लोकप्रियताले लै उनलाई भलिबलप्रति आकर्षित गरायो। तत्कालीन वीरेन्द्र रनिङ सिल्ड खेलेपछी महाकाली अञ्चल र पछी सुदूरपश्चिम विकास क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलेका उनी बि. स‍ंं. २०४५ देखि ०६४ सालसम्म राष्ट्रिय टोलीको सदस्य रहे। त्यस बीचमा बि. स‍ंं. २०५३ सालमै उनी पटियालाबाट स्पोर्ट्स डिप्लोमा कोर्स पूरा गरी करारमा राखेप प्रशिक्षक बनिसकेका थिए। उनले चार संस्करण सन् १९९३, १९९५, १९९९ र २००४ को दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए।
बि. स‍ंं. २०४५ साल देखि बि. संं. २०६४ साल सम्म का सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबलका प्रतियोगितामा खेलाडीका रुपमा सहभागी जनाएका थिए। बि. स. २०६४ देखि हाल सम्म नेपाली पुरुष र महिला राष्ट्रिय टिमका प्रशिक्षकका रुपमा रहेर प्रशिक्षण गराउदै आएका छन्।<ref>[https://thehimalayantimes.com/sports/shahi-announced-womens-national-volleyball-team-skipper/ Shahi announced women’s national volleyball team skipper - thehimalayantimes]</ref> बैतडीबाट [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] बसाइँ सरपछि उचाइले साथ दिएको हुनेले उनले भलिबल खेल रोजे। त्यसबेला त्यो ठाउँमा खेल भनेको भलिबल नै थियो। यसको लोकप्रियताले लै उनलाई भलिबलप्रति आकर्षित गरायो। तत्कालीन वीरेन्द्र रनिङ सिल्ड खेलेपछी महाकाली अञ्चल र पछी सुदूरपश्चिम विकास क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलेका उनी बि. स‍ंं. २०४५ देखि ०६४ सालसम्म राष्ट्रिय टोलीको सदस्य रहे। त्यस बीचमा बि. स‍ंं. २०५३ सालमै उनी पटियालाबाट स्पोर्ट्स डिप्लोमा कोर्स पूरा गरी करारमा राखेप प्रशिक्षक बनिसकेका थिए। उनले चार संस्करण सन् १९९३, १९९५, १९९९ र २००४ को दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए।<ref>{{Cite web |url=https://ekantipur.com/sports/2022/01/01/16410007445292515.html |title=सफलताका सारथि |first=कुसल |last=तिमिल्सिना |website=ईकान्तिपूर |language=नेपाली |accessdate=2022-01-01}}</ref>
सक्रिय खेलाडी जीवनका क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला गए। भट्टलाई अहिले प्रशिक्षकका रूपमी राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी सम्हालेको साढे दुई दशक भयो। लामो प्रशिक्षण जीवनमा उनको सफलताको ग्राफ क्रमशः उकालो लाग्दो छ। नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि रक्षा गरे पछी त उनी भलिबलका सर्वाधिक सफल प्रशिक्षक बनेका छन्। दुई वर्षका बीचमाइ नेपाली टोलीको निरन्तर सफलतामा उनको ठुलो हात छ।<ref>{{Cite web |url=https://ekantipur.com/sports/2022/01/01/16410007445292515.html |title=सफलताका सारथि |first=कुसल |last=तिमिल्सिना |website=ईकान्तिपूर |language=नेपाली |accessdate=2022-01-01}}</ref>
सक्रिय खेलाडी जीवनका क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला गएका थिए। भट्टलाई अहिले प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी सम्हालेको साढे दुई दशक भयो। लामो प्रशिक्षण जीवनमा उनको सफलताको ग्राफ क्रमशः उकालो लाग्दो छ। नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि रक्षा गरे पछी त उनी भलिबलका सर्वाधिक सफल प्रशिक्षक बनेका छन्। दुई वर्षका बीचमा नेपाली टोलीको निरन्तर सफलतामा उनको ठुलो हात रहेको छ।<ref>{{Cite web |url=https://ekantipur.com/sports/2022/01/01/16410007445292515.html |title=सफलताका सारथि |first=कुसल |last=तिमिल्सिना |website=ईकान्तिपूर |language=नेपाली |accessdate=2022-01-01}}</ref>


''प्रशिक्षक भट्टका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धिहरू''
''प्रशिक्षक भट्टका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धिहरू''
पङ्क्ति २८: पङ्क्ति २८:
* पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल २०१९– स्वर्ण
* पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल २०१९– स्वर्ण
* १३औं साग महिला भलिबल २०१९– रजत
* १३औं साग महिला भलिबल २०१९– रजत
* दोस्रो एसियन सेन्ट्रल जोन महिला भलिबल २०२१– स्वर्ण<ref>{{Cite web |url=https://ekantipur.com/sports/2022/01/01/16410007445292515.html |title=सफलताका सारथि |first=कुसल |last=तिमिल्सिना |website=ईकान्तिपूर |language=नेपाली |accessdate=2022-01-01}}</ref>
* दोस्रो एसियन सेन्ट्रल जोन महिला भलिबल २०२१– स्वर्ण<ref>{{Cite web |url=https://www.bbc.com/nepali/news-59808385 |title=उज्बेकिस्तानलाई हराउँदै नेपालले जित्यो एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता |first=निरञ्जन |last=राजवंशी |website=बीबीसी नेपाली न्यूज |language=नेपाली |accessdate=2021-12-21}}</ref>



==पुरुस्कार तथा सम्मान==
* जनसेवाश्री पदक - वि.सं. २०७९<ref>{{Cite web |url=https://www.onlinekhabar.com/2022/09/1193431 |title=दीपक विष्ट र गौरिका सिंहसहित खेल क्षेत्रका २२ जनालाई राष्ट्रिय पदक र अलंकार|website=अनलाई खबर डटकम |language=नेपाली |accessdate=2022-09-19}}</ref>





१७:१८, ७ जुलाई २०२४ जस्तै गरी पुनरावलोकन

जगदीश प्रसाद भट्ट
जगदीश प्रसाद भट्टको तस्विर
व्यक्तिगत जानकारी
जन्म२०३१/०३/२५
भि. न. पा. - १५ गोबरैया, भीमदत्त नगरपालिका
उचाइ६ फुट २ इन्च
तौल८५ केजी
खेल
राष्ट्र नेपाल
खेलभलिबल

जगदीश प्रसाद भट्ट भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी र हाल नेपालको भलिबल टोलीका राष्ट्रिय प्रशिक्षक हुन्।[] उनी बिरा दत्त भट्ट र मानमती देवि भट्ट का कान्छा छोरा हुन्। भट्टले बि. सं. २०५८ साल फागुनमा लविता जोशी सित बिवाह गरेका हुन्। उनका निकिता भट्ट र रितिका भट्ट दुई छोरीहरू छन्। कान्छी छोरी रितिका भट्ट भलिवल खेलमा लागेकि छिन्।


बाल्यकाल

जगदीश प्रसाद भट्टको बाल्यकाल बैतडी जिल्लामा बितेको थियो।


खेल जीवन

बि. स‍ंं. २०४५ साल देखि बि. संं. २०६४ साल सम्म का सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबलका प्रतियोगितामा खेलाडीका रुपमा सहभागी जनाएका थिए। बि. स. २०६४ देखि हाल सम्म नेपाली पुरुष र महिला राष्ट्रिय टिमका प्रशिक्षकका रुपमा रहेर प्रशिक्षण गराउदै आएका छन्।[] बैतडीबाट कञ्चनपुर बसाइँ सरपछि उचाइले साथ दिएको हुनेले उनले भलिबल खेल रोजे। त्यसबेला त्यो ठाउँमा खेल भनेको भलिबल नै थियो। यसको लोकप्रियताले लै उनलाई भलिबलप्रति आकर्षित गरायो। तत्कालीन वीरेन्द्र रनिङ सिल्ड खेलेपछी महाकाली अञ्चल र पछी सुदूरपश्चिम विकास क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलेका उनी बि. स‍ंं. २०४५ देखि ०६४ सालसम्म राष्ट्रिय टोलीको सदस्य रहे। त्यस बीचमा बि. स‍ंं. २०५३ सालमै उनी पटियालाबाट स्पोर्ट्स डिप्लोमा कोर्स पूरा गरी करारमा राखेप प्रशिक्षक बनिसकेका थिए। उनले चार संस्करण सन् १९९३, १९९५, १९९९ र २००४ को दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए।[] सक्रिय खेलाडी जीवनका क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला गएका थिए। भट्टलाई अहिले प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी सम्हालेको साढे दुई दशक भयो। लामो प्रशिक्षण जीवनमा उनको सफलताको ग्राफ क्रमशः उकालो लाग्दो छ। नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि रक्षा गरे पछी त उनी भलिबलका सर्वाधिक सफल प्रशिक्षक बनेका छन्। दुई वर्षका बीचमा नेपाली टोलीको निरन्तर सफलतामा उनको ठुलो हात रहेको छ।[]

प्रशिक्षक भट्टका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धिहरू

  • दक्षिण एसियाली महिला बीच भलिबल–२०१२– स्वर्ण
  • दक्षिण एसियाली आमन्त्रण महिला भलिबल २०१४– रजत
  • तेस्रो एसियन सेन्ट्रल जोन पुरुष भलिबल–२०१७– कांस्य
  • पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल २०१९– स्वर्ण
  • १३औं साग महिला भलिबल २०१९– रजत
  • दोस्रो एसियन सेन्ट्रल जोन महिला भलिबल २०२१– स्वर्ण[]


पुरुस्कार तथा सम्मान

  • जनसेवाश्री पदक - वि.सं. २०७९[]


सन्दर्भ सामग्रीहरू

  1. Nepal to face Hong Kong after 34 years - myrepublica online
  2. Shahi announced women’s national volleyball team skipper - thehimalayantimes
  3. तिमिल्सिना, कुसल, "सफलताका सारथि", ईकान्तिपूर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०१ 
  4. तिमिल्सिना, कुसल, "सफलताका सारथि", ईकान्तिपूर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०१ 
  5. राजवंशी, निरञ्जन, "उज्बेकिस्तानलाई हराउँदै नेपालले जित्यो एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता", बीबीसी नेपाली न्यूज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२१ 
  6. "दीपक विष्ट र गौरिका सिंहसहित खेल क्षेत्रका २२ जनालाई राष्ट्रिय पदक र अलंकार", अनलाई खबर डटकम (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१९ 



बाह्य कडीहरू