सामग्रीमा जानुहोस्

"जिल्यानडिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ लेख
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
 
सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{coord|40|S|170|E|scale:20000000|display=title}}
''' जिल्यानडिया''' एक जलमग्न महाद्वीपीय भू-भाग हो जसलाई ''न्युजिल्यान्ड महाद्वीप'' वा ''तस्मान्टिस'' पनि भनिन्छ। लगभग ८.५ देखि १३ करोड वर्ष पहिले जिल्यान्डिया र अस्ट्रेलिया महाद्वीपहरू [[अन्टार्कटिका]]बाट छुट्टिएपछि यो महाद्वीप लगभग ६–८.५ करोड वर्ष पहिले अस्ट्रेलियाली महाद्वीपबाट छुट्टिएर बिस्तारै डुब्दै गएको थियो। यो महाद्वीप सम्भवतः २ करोड ३० लाख वर्ष पहिले पूर्ण रूपमा जलमग्न हुँदा आज महाद्वीपको विशाल भाग (९३%) [[प्रशान्त महासागर]]मा डुबेको छ। हालको परिभाषा अनुसार यो विश्वको सबैभन्दा ठूलो महाद्वीपीय भू-भाग वा सुक्ष्ममहाद्वीप हो, जसको क्षेत्रफल लगभग ४,९२०,००० वर्ग किलोमिटर छ। यसको क्षेत्रफल दोस्रो ठूलो सुक्ष्ममहाद्वीप आकारभन्दा दोब्बरले र अस्ट्रेलिया आकारको आधाभन्दा बढी छ। यी कारकहरूको अतिरिक्त पृथ्वीको सतहको मोटाइ र घनत्व जस्ता अन्य भूगर्भीय कारकहरूको कारणले गर्दा जिल्यान्डियालाई कहिलेकाहीँ पूर्ण महाद्वीप पनि मानिन्छ।
[[File:Zealandia topography.jpg|thumb|जिल्यान्डियाको भौगोलिक विवरण। [[अस्ट्रेलिया]] (माथिल्लो बायाँ), [[फिजी]] वा [[भानुअटु]]को (माथिल्लो केन्द्र) विपरीत, [[न्युजिल्यान्ड]]को उत्तर-उत्तरपूर्व र दक्षिण-पश्चिममा फैलिएको ढलानहरूलाई जिल्यान्डिया महाद्वीपीय भू-भागको मानिएको छैन। <ref name="map">{{cite web|url=http://www.mfe.govt.nz/publications/ser/ser1997/html/figures/figure8.1.html|title=Figure 8.1: New Zealand in relation to the Indo-Australian and Pacific Plates|work=The State of New Zealand’s Environment 1997|year=1997|accessdate=2007-04-20}}</ref>]]


''' जिल्यानडिया''' एक जलमग्न महाद्वीपीय भू-भाग हो जसलाई ''न्युजिल्यान्ड महाद्वीप'' वा ''तस्मान्टिस'' पनि भनिन्छ।<ref>{{cite book |last= Danver|first= Steven L. |date= 2010-12-22|title= Popular Controversies in World History: Investigating History's Intriguing Questions|url= https://books.google.com.tw/books?id=slVobUjdzGMC&pg=PA187&lpg=PA187&dq=%22Zealandia%22+%22Tasmantis%22&source=bl&ots=FHEvzkPyk9&sig=QdDerZW6Atj9I3Z7GZq0vSrwTGc&hl=zh-TW&sa=X&ved=0ahUKEwif1qGc5szNAhWCKZQKHQCADa8Q6AEIVjAI#v=onepage&q=%22Zealandia%22%20%22Tasmantis%22&f=false|location= |publisher= ABC-CLIO|page= 187|isbn= 978-1-598-84078-0|quote=Zealandia or Tasmantis, with its 3.5 million square km territory being larger than Greenland,...}}</ref> लगभग ८.५ देखि १३ करोड वर्ष पहिले जिल्यान्डिया र अस्ट्रेलिया महाद्वीपहरू [[अन्टार्कटिका]]बाट छुट्टिएपछि यो महाद्वीप लगभग ६–८.५ करोड वर्ष पहिले अस्ट्रेलियाली महाद्वीपबाट छुट्टिएर बिस्तारै डुब्दै गएको थियो।<ref name="Te Ara">{{cite web|first=Keith Lewis|last= Scott D. Nodder|first=Lionel Carter|url= http://www.teara.govt.nz/EarthSeaAndSky/OceanStudyAndConservation/SeaFloorGeology/1/en |title=Zealandia: the New Zealand continent|work=Te Ara: The Encyclopedia of New Zealand|date=2007-01-11|accessdate=2007-02-22}}</ref> यो महाद्वीप सम्भवतः २ करोड ३० लाख वर्ष पहिले पूर्ण रूपमा जलमग्न हुँदा आज महाद्वीपको विशाल भाग (९३%) [[प्रशान्त महासागर]]मा डुबेको छ। हालको परिभाषा अनुसार यो विश्वको सबैभन्दा ठूलो महाद्वीपीय भू-भाग वा सुक्ष्ममहाद्वीप हो, जसको क्षेत्रफल लगभग ४,९२०,००० वर्ग किलोमिटर छ।<ref>{{cite web|title=Searching for the lost continent of Zealandia|url=http://www.stuff.co.nz/4219871a11.html?source=RSSnationalnews_20070929|work=The The Dominion Post (Wellington)|date=29 September 2007|accessdate=2007-10-09|quote=We cannot categorically say that there has always been land here. The geological evidence at present is too weak, so we are logically forced to consider the possibility that the whole of Zealandia may have sunk.}}</ref><ref>{{cite book|title=In Search of Ancient New Zealand|last=Campbell|first=Hamish|first=Gerard Hutching |year=2007|publisher=Penguin Books|location=North Shore, New Zealand|isbn=978-0-14-302088-2|page=166–167}}</ref> यसको क्षेत्रफल दोस्रो ठूलो सुक्ष्ममहाद्वीप आकारभन्दा दोब्बरले र अस्ट्रेलिया आकारको आधाभन्दा बढी छ।<ref name="UNCLOS">{{cite book|last=Wood|last=Ray|first=Vaughan|last=Stagpoole|first=Ian|last=Wright|first=Bryan|last=Davy|first=Phil|last=Barnes|title=New Zealand's Continental Shelf and UNCLOS Article 76|url=http://www.gns.cri.nz/research/marine/images/unclosbook_print.pdf|type=PDF|accessdate=2007-02-22|year=2003|publisher=Institute of Geological and Nuclear Sciences Limited; National Institute of Water and Atmospheric Research|location=Wellington, New Zealand|page=16|quote=The continuous rifted basement structure, thickness of the crust, and lack of seafloor spreading anomalies are evidence of prolongation of the New Zealand land mass to Gilbert Seamount.|archiveurl=https://web.archive.org/web/20070221051420/http://www.gns.cri.nz/research/marine/images/unclosbook_print.pdf|archivedate=२००७-०२-२१}}</ref> यी कारकहरूको अतिरिक्त पृथ्वीको सतहको मोटाइ र घनत्व जस्ता अन्य भूगर्भीय कारकहरूको कारणले गर्दा जिल्यान्डियालाई कहिलेकाहीँ पूर्ण महाद्वीप पनि मानिन्छ।
जिल्यान्डियालाई जलमग्न महाद्वीप, महाद्वीपीय टुक्रा वा सूक्ष्ममहाद्वीपको रूपमा विभिन्न रूपमा वर्णन गरिएको छ। सन् १९९५ मा ब्रुस लुयन्डिकले जिल्यान्डियाको नाम र अवधारणा प्रस्ताव गरी उपग्रह छविहरू मार्फत यसको आकार लगभग अस्ट्रेलिया आकारको जत्तिकै भएको देखाएको थियो। सन् २०२१ को एक अध्ययनले जिल्यान्डिया एक अर्ब वर्ष भन्दा बढी पुरानो भएको देखाउँदा यसको उमेरबारे भूगर्भविद्हरूले बनाएको पुरानो धारण भन्दा यो दुई गुणा बढी थियो।

जिल्यान्डियालाई जलमग्न महाद्वीप, महाद्वीपीय टुक्रा वा सूक्ष्ममहाद्वीपको रूपमा विभिन्न रूपमा वर्णन गरिएको छ। सन् १९९५ मा ब्रुस लुयन्डिकले जिल्यान्डियाको नाम र अवधारणा प्रस्ताव गरी उपग्रह छविहरू मार्फत यसको आकार लगभग अस्ट्रेलिया आकारको जत्तिकै भएको देखाएको थियो। सन् २०२१ को एक अध्ययनले जिल्यान्डिया एक अर्ब वर्ष भन्दा बढी पुरानो भएको देखाउँदा यसको उमेरबारे भूगर्भविद्हरूले बनाएको पुरानो धारणा भन्दा यो दुई गुणा बढी थियो।<ref>{{Cite journal |last1=Turnbull |first1=R.E. |last2=Schwartz |first2=J.J. |last3=Fiorentini |first3=M.L. |last4=Jongens |first4=R. |last5=Evans |first5=N.J. |last6=Ludwig |first6=T. |last7=McDonald |first7=B.J. |last8=Klepeis |first8=K.A. |date=2021-08-01 |title=A hidden Rodinian lithospheric keel beneath Zealandia, Earth's newly recognized continent |journal=Geology |language=en |volume=49 |issue=8 |pages=1009–1014 |doi=10.1130/G48711.1 |issn=0091-7613|doi-access=free |bibcode=2021Geo....49.1009T }}</ref><ref>{{cite web |title=A fragment of a mysterious 8th continent is hiding under New Zealand - and it's twice as old as scientists thought |website=Business Insider |date=14 Aug 2021|author=Aylin Woodward |url=https://www.businessinsider.com/hidden-continent-zealandia-under-new-zealand-age-map-2021-7}}</ref>


== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==

२१:४८, ७ जुलाई २०२४ जस्तै गरी पुनरावलोकन

निर्देशाङ्कहरू: ४०°द॰ १७०°पू॰ / ४०°S १७०°E / -40; 170

जिल्यान्डियाको भौगोलिक विवरण। अस्ट्रेलिया (माथिल्लो बायाँ), फिजी वा भानुअटुको (माथिल्लो केन्द्र) विपरीत, न्युजिल्यान्डको उत्तर-उत्तरपूर्व र दक्षिण-पश्चिममा फैलिएको ढलानहरूलाई जिल्यान्डिया महाद्वीपीय भू-भागको मानिएको छैन। [१]

जिल्यानडिया एक जलमग्न महाद्वीपीय भू-भाग हो जसलाई न्युजिल्यान्ड महाद्वीप वा तस्मान्टिस पनि भनिन्छ।[२] लगभग ८.५ देखि १३ करोड वर्ष पहिले जिल्यान्डिया र अस्ट्रेलिया महाद्वीपहरू अन्टार्कटिकाबाट छुट्टिएपछि यो महाद्वीप लगभग ६–८.५ करोड वर्ष पहिले अस्ट्रेलियाली महाद्वीपबाट छुट्टिएर बिस्तारै डुब्दै गएको थियो।[३] यो महाद्वीप सम्भवतः २ करोड ३० लाख वर्ष पहिले पूर्ण रूपमा जलमग्न हुँदा आज महाद्वीपको विशाल भाग (९३%) प्रशान्त महासागरमा डुबेको छ। हालको परिभाषा अनुसार यो विश्वको सबैभन्दा ठूलो महाद्वीपीय भू-भाग वा सुक्ष्ममहाद्वीप हो, जसको क्षेत्रफल लगभग ४,९२०,००० वर्ग किलोमिटर छ।[४][५] यसको क्षेत्रफल दोस्रो ठूलो सुक्ष्ममहाद्वीप आकारभन्दा दोब्बरले र अस्ट्रेलिया आकारको आधाभन्दा बढी छ।[६] यी कारकहरूको अतिरिक्त पृथ्वीको सतहको मोटाइ र घनत्व जस्ता अन्य भूगर्भीय कारकहरूको कारणले गर्दा जिल्यान्डियालाई कहिलेकाहीँ पूर्ण महाद्वीप पनि मानिन्छ।

जिल्यान्डियालाई जलमग्न महाद्वीप, महाद्वीपीय टुक्रा वा सूक्ष्ममहाद्वीपको रूपमा विभिन्न रूपमा वर्णन गरिएको छ। सन् १९९५ मा ब्रुस लुयन्डिकले जिल्यान्डियाको नाम र अवधारणा प्रस्ताव गरी उपग्रह छविहरू मार्फत यसको आकार लगभग अस्ट्रेलिया आकारको जत्तिकै भएको देखाएको थियो। सन् २०२१ को एक अध्ययनले जिल्यान्डिया एक अर्ब वर्ष भन्दा बढी पुरानो भएको देखाउँदा यसको उमेरबारे भूगर्भविद्हरूले बनाएको पुरानो धारणा भन्दा यो दुई गुणा बढी थियो।[७][८]

सन्दर्भ सामग्रीहरू

  1. "Figure 8.1: New Zealand in relation to the Indo-Australian and Pacific Plates", The State of New Zealand’s Environment 1997, १९९७, अन्तिम पहुँच २००७-०४-२० 
  2. Danver, Steven L. (२०१०-१२-२२), Popular Controversies in World History: Investigating History's Intriguing Questions, ABC-CLIO, पृ: १८७, आइएसबिएन 978-1-598-84078-0, "Zealandia or Tasmantis, with its 3.5 million square km territory being larger than Greenland,..." 
  3. Scott D. Nodder, Lionel Carter (२००७-०१-११), "Zealandia: the New Zealand continent", Te Ara: The Encyclopedia of New Zealand, अन्तिम पहुँच २००७-०२-२२ 
  4. "Searching for the lost continent of Zealandia", The The Dominion Post (Wellington), २९ सेप्टेम्बर २००७, अन्तिम पहुँच २००७-१०-०९, "We cannot categorically say that there has always been land here. The geological evidence at present is too weak, so we are logically forced to consider the possibility that the whole of Zealandia may have sunk." 
  5. Campbell, Gerard Hutching (२००७), In Search of Ancient New Zealand, North Shore, New Zealand: Penguin Books, पृ: १६६–१६७, आइएसबिएन 978-0-14-302088-2 
  6. Barnes, Phil (२००३), New Zealand's Continental Shelf and UNCLOS Article 76 (PDF), Wellington, New Zealand: Institute of Geological and Nuclear Sciences Limited; National Institute of Water and Atmospheric Research, पृ: १६, मूलबाट २००७-०२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०२-२२, "The continuous rifted basement structure, thickness of the crust, and lack of seafloor spreading anomalies are evidence of prolongation of the New Zealand land mass to Gilbert Seamount." 
  7. Turnbull, R.E.; Schwartz, J.J.; Fiorentini, M.L.; Jongens, R.; Evans, N.J.; Ludwig, T.; McDonald, B.J.; Klepeis, K.A. (२०२१-०८-०१), "A hidden Rodinian lithospheric keel beneath Zealandia, Earth's newly recognized continent", Geology (अङ्ग्रेजीमा) 49 (8): 1009–1014, आइएसएसएन 0091-7613, डिओआई:10.1130/G48711.1, बिबकोड:2021Geo....49.1009T 
  8. Aylin Woodward (१४ Aug २०२१), "A fragment of a mysterious 8th continent is hiding under New Zealand - and it's twice as old as scientists thought", Business Insider