सामग्रीमा जानुहोस्

"अक्टोपस झरना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
 
पङ्क्ति १: पङ्क्ति १:
लमजुङ बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर गर्दै झरिरहेको छहरा छ। एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ। छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ। मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टाझैं झरेको अक्टोपस झरना पनि हो। बेँसीसहर-चामे सडकअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित [[अक्टोपस झरना]] । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।<ref>[https://ekagaj.com/article/society/27895/ सुन्दर अक्टोपस झरना]</ref>
लमजुङ बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर गर्दै झरिरहेको छहरा छ। एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ। छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ। मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टाझैं झरेको अक्टोपस झरना पनि हो।<ref>[https://www.setopati.com/art/art-activity/286329 पर्यटकको रोजाइ बन्दै अक्टोपस र बुङ झरना]</ref> बेँसीसहर-चामे सडकअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित [[अक्टोपस झरना]] । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।<ref>[https://ekagaj.com/article/society/27895/ सुन्दर अक्टोपस झरना]</ref>
[[File:Waterfall - Annapurna Circuit, Nepal - panoramio (1).jpg|thumb|[[अक्टोपस झरना]]|300px|]]
[[File:Waterfall - Annapurna Circuit, Nepal - panoramio (1).jpg|thumb|[[अक्टोपस झरना]]|300px|]]
[[File:Cars crossing waterfall - Annapurna Circuit, Nepal - panoramio.jpg|150px|]]
[[File:Cars crossing waterfall - Annapurna Circuit, Nepal - panoramio.jpg|150px|]]

१८:०३, ३ जुलाई २०२४को रुपमा हालको पुनरावलोकनहरू

लमजुङ बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर गर्दै झरिरहेको छहरा छ। एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ। छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ। मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टाझैं झरेको अक्टोपस झरना पनि हो।[१] बेँसीसहर-चामे सडकअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]