सामग्रीमा जानुहोस्

"प्रतिनिधि सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
(१६ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ३१ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox legislature
{{Infobox legislature
| background_color = darkblue
| background_color = navy
| name = प्रतिनिधि सभा
| name = प्रतिनिधि सभा
| native_name =
| native_name =
| coa_pic =New Emblem of Nepal.svg
| coa_pic =
| coa_res =130px
| coa_res = 130px
| session_room =Nepalese Constituent Assembly Building.jpg
| session_room = Nepalese Constituent Assembly Building.jpg
| house_type = तल्लो सदन
| house_type = तल्लो सदन
| body = [[नेपालको सङ्घीय संसद]]
| body = [[नेपालको सङ्घीय संसद]]
| leader1_type = सभामुख
| leader1_type = सभामुख
| leader1 = [[देवराज घिमिरे]]
| leader1 = [[अग्नी प्रसाद सापकोटा|अग्निप्रसाद सापकोटा]]
| party1 = [[नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]
| election1 =वि.सं. २०७६ माघ १२
| election1 = वि.सं. २०७९ माघ ५
| leader2_type = उपसभामुख
| leader2_type = उपसभामुख
| leader2 =''रिक्त''
| leader2 = [[इन्दिरा राना मगर]]
| party2 = [[राष्ट्रिय स्वतन्त्र पार्टी|रास्वपा]]
| party2 =
| election2 =वि.सं. २०७६ माघ
| election2 = वि.सं. २०७६ माघ
| leader3_type = सदनका नेता (प्रधानमन्त्री)
| leader3_type = सदनका नेता (प्रधानमन्त्री)
| leader3 = [[खड्गप्रसाद ओली|केपी शर्मा ओली]]
| leader3 = [[पुष्पकमल दाहाल]]
| party3 = [[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]
| party3 = [[नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)|नेकपा (माओवादी केन्द्र)]]
| election3 = वि.सं. २०७४ फागुन २०
| election3 = वि.सं. २०७९ पौष ११
| leader4_type = विपक्षी दलका नेता
| leader4_type = [[विपक्षी दलको नेता (नेपाल)|विपक्षी दलका नेता]]
| leader4 = [[शेरबहादुर देउवा]]
| leader4 = [[शेरबहादुर देउवा]]
| party4 = [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]
| party4 = [[नेपाली कांग्रेस]]
| election4 = वि.सं. २०७४ फागुन २०
| election4 =
| legislature =[[नेपालको दोस्रो सङ्घीय संसद#प्रतिनिधि सभाका सदस्यहरू|नेपालको दोस्रो सङ्घीय संसद]]


| legislature =
| members = '''२७५'''
| members = '''२७५'''
| structure1 =Nepal House of Representatives 2018.svg
| structure1 = Nepal HoR 27 1 2023.svg
| structure1_res =320px
| structure1_res = 320px
| political_groups1 ='''[[तेस्रो दाहाल मन्त्रिपरिषद्, २०७९|सत्तापक्ष]] (१३१)'''
| political_groups1 =
*{{nowrap|{{color box|{{party color|Communist Party of Nepal (Unified Marxist–Leninist)}}}} [[नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]] (७९)}}
'''[[नेपाल सरकार|सरकार]] (१७४)'''
*{{nowrap|{{color box|{{party color|Communist Party of Nepal (Maoist Centre)}}}} [[नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)|नेकपा (माओवादी केन्द्र)]] (३२)}}
*{{colorbox|#EB0000}} [[नेपाल कम्युनिष्ट पार्टी]] (१७४)
*{{nowrap|{{color box|{{party color|Rastriya Prajatantra Party}}}} [[राष्ट्रिय प्रजातन्त्र पार्टी|राप्रपा]] (१४)}}
'''विपक्ष (१०१)'''
*{{nowrap|{{color box|{{party color|Janamat Party}}}} [[जनमत पार्टी]] (६)}}
*{{colorbox|#008000}} [[नेपाली कांग्रेस]] (६३)
'''{{nowrap|बाहिरी समर्थन (१४१)}}'''
*{{colorbox|#FFC0CB}} [[जनता समाजवादी पार्टी, नेपाल]] (३४)
*{{nowrap|{{color box|{{party color|Nepali Congress}}}} [[नेपाली कांग्रेस]] (८९)}}
*{{colorbox|#DDDDDD}} स्वतन्त्र (४)
*{{nowrap|{{color box|{{party color|Rastriya Swatantra Party}}}} [[राष्ट्रिय स्वतन्त्र पार्टी]] (१९)}}
*{{nowrap|{{color box|{{party color|People's Socialist Party, Nepal}}}} [[जनता समाजवादी पार्टी, नेपाल|जसपा]] (१२)}}
*{{nowrap|{{colour box|{{party colour|Independent}}}} स्वतन्त्र (२१)}}
'''विपक्ष (२)'''
*{{nowrap|{{colour box|{{party colour|Independent}}}} स्वतन्त्र (२)}}
'''रिक्त (1)'''
| voting_system1 = [[:en:Mixed member majoritarian|मिश्रित निर्वाचन प्रणाली]]:
| voting_system1 = [[:en:Mixed member majoritarian|मिश्रित निर्वाचन प्रणाली]]:
* [[:en:First-past-the-post voting|प्रत्यक्ष निर्वाचन प्रणाली]] अन्तर्गत १६५ सदस्य
* [[:en:First-past-the-post voting|प्रत्यक्ष निर्वाचन प्रणाली]] अन्तर्गत १६५ सदस्य
* [[:en:proportional representation|समानुपातिक निर्वाचन प्रणाली]] अन्तर्गत ११० सदस्य
* [[:en:proportional representation|समानुपातिक निर्वाचन प्रणाली]] अन्तर्गत ११० सदस्य
| last_election1 = [[प्रतिनिधिसभा निर्वाचन, २०७४|प्रतिनिधिसभा निर्वाचन, २०७४]]
| last_election1 = [[प्रतिनिधि सभा निर्वाचन, २०७४|प्रतिनिधिसभा निर्वाचन, २०७९]]
| next_election1 = वि.सं. २०७८
| next_election1 = वि.सं. २०८४
| meeting_place = [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[काठमाडौँ]]
| meeting_place = [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[काठमाडौँ]]
| website ={{url|http://hr.parliament.gov.np/np|hr.parliament.gov.np}}
| website ={{url|http://hr.parliament.gov.np/np|hr.parliament.gov.np}}
|term_limits =५ वर्ष
|party1=[[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]|term_limits=५ वर्ष}}
}}


'''प्रतिनिधि सभा''' [[नेपाल]]को [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]]को तल्लो सदन हो; सङ्घीय संसदको माथिल्लो सदन भने [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल [[नेपालका राष्ट्रपति|राष्ट्रपति]]द्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[बानेश्वर, काठमाडौँ|वानेश्वर]], [[काठमाडौँ]]मा हुन्छ।
'''प्रतिनिधि सभा''' [[नेपाल]]को [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]]को [[तल्लो सदन]] हो; सङ्घीय संसदको माथिल्लो सदन भने [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल [[नेपालको राष्ट्रपति|राष्ट्रपति]]द्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[बानेश्वर, काठमाडौँ|वानेश्वर]], [[काठमाडौँ]]मा हुन्छ।


प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।<ref>{{cite news|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|last1=Kafle|first1=Narayn|date=5 September 2017|work=Gorkhapatra|accessdate=6 September 2017|publisher=Gorkhapatra Sansthan}}</ref> प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ वर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सङ्घीय कानुन बमोजिम बढिमा एक वर्ष थप हुन सक्छ।
प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।<ref>[http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।<ref>{{cite news|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|last1=Kafle|first1=Narayn|date=5 September 2017|work=Gorkhapatra|accessdate=6 September 2017|publisher=Gorkhapatra Sansthan}}</ref> प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ वर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सङ्घीय कानुन बमोजिम बढिमा एक वर्ष थप हुन सक्छ।


वर्तमान प्रतिनिधि सभा [[प्रतिनिधिसभा निर्वाचन, २०७४|वि.सं. २०७४ मा निर्वाचित]] भएको थियो र यसको पहिलो बैठक वि.सं. २०७४ फागुन २१ मा बसेको थियो।
वर्तमान प्रतिनिधि सभा [[प्रतिनिधि सभा निर्वाचन, २०७९|वि.सं. २०७९ मा निर्वाचित]] भएको थियो र यसको पहिलो बैठक वि.सं. २०७९ पौष २५ मा बसेको थियो।


==इतिहास==
==इतिहास==
[[File:Pratinidhisabha.JPG|link=https://en.wikipedia.org/wiki/File:Pratinidhisabha.JPG|thumb|तत्कालीन प्रतिनिधि सभा भवन ]]
[[File:Pratinidhisabha.JPG|link=https://en.wikipedia.org/wiki/File:Pratinidhisabha.JPG|thumb|तत्कालीन प्रतिनिधि सभा भवन]]
प्रतिनिधि सभाका बारेमा सर्वप्रथम "नेपालको अधिराज्यको संविधान, २०४६" द्वारा निर्दिष्ट गरिएको थियो जसले संसदको तत्कालीन पञ्चायत प्रणालीलाई द्विसद्रीय संसदमा प्रतिस्थापित गर्‍यो। तत्कालीन प्रतिनिधि सभामा एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा २०५ सदस्यहरू निर्वाचित थिए। ५ वर्षीय अवधि भएतापनि सभाको कार्यकाल समाप्त हुनुभन्दा अघि प्रधानमन्त्रीको सल्लाहमा राजाले यसलाई विघटन गर्न सक्थे।
प्रतिनिधि सभाका बारेमा सर्वप्रथम "नेपालको अधिराज्यको संविधान, २०४६" द्वारा निर्दिष्ट गरिएको थियो जसले संसदको तत्कालीन पञ्चायत प्रणालीलाई द्विसद्रीय संसदमा प्रतिस्थापित गर्‍यो। तत्कालीन प्रतिनिधि सभामा एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा २०५ सदस्यहरू निर्वाचित थिए। ५ वर्षीय अवधि भएतापनि सभाको कार्यकाल समाप्त हुनुभन्दा अघि प्रधानमन्त्रीको सल्लाहमा राजाले यसलाई विघटन गर्न सक्थे।


पङ्क्ति ७०: पङ्क्ति ७६:
** कुनै सङ्घीय कानुनले अयोग्य नभएको, र
** कुनै सङ्घीय कानुनले अयोग्य नभएको, र
** कुनै लाभको पदमा बहाल नरहेको। (“लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।)
** कुनै लाभको पदमा बहाल नरहेको। (“लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।)

* कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन।
* कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन।
* निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम सङ्घीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा सङ्घीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।
* निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम सङ्घीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा सङ्घीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।
पङ्क्ति ८९: पङ्क्ति ९४:
!निर्वाचन क्षेत्र
!निर्वाचन क्षेत्र
|-
|-
|[[प्रदेश नं. १]]
|[[कोशी प्रदेश]]
|२८
|२८
|-
|-
|[[प्रदेश नं. २]]
|[[मधेश प्रदेश]]
|३२
|३२
|-
|-
पङ्क्ति १२४: पङ्क्ति १२९:
|-
|-
|[[आम निर्वाचन २०१५|२०१५]]
|[[आम निर्वाचन २०१५|२०१५]]
|पहिलो प्रतिनिधि सभा
|[[आम निर्वाचन २०१५ का निर्वाचित सांसदहरू|पहिलो प्रतिनिधि सभा]]
|वि.सं. २०१६ जेठ
|वि.सं. २०१६ जेठ
|वि. सं. २०१७ पौष
|वि. सं. २०१७ पौष
पङ्क्ति १३३: पङ्क्ति १३८:
|वि.सं. २०४८ जेठ
|वि.सं. २०४८ जेठ
|वि.सं. २०५१ साउन
|वि.सं. २०५१ साउन
|[[दमननाथ ढुंगाना]]<ref>http://kathmandupost.ekantipur.com/news/2017-11-03/dhungana-makes-a-comeback-to-politics-after-23-years.html</ref><ref name="formerspeakers">https://myrepublica.nagariknetwork.com/news/mps-back-ecs-proposal-of-providing-it-authority-to-announce-poll-dates/</ref>
|[[दमननाथ ढुङ्गाना|दमननाथ ढुंगाना]]<ref>http://kathmandupost.ekantipur.com/news/2017-11-03/dhungana-makes-a-comeback-to-politics-after-23-years.html</ref><ref name="formerspeakers">https://myrepublica.nagariknetwork.com/news/mps-back-ecs-proposal-of-providing-it-authority-to-announce-poll-dates/</ref>
|-
|-
|[[आम निर्वाचन २०५१|२०५१]]<ref>{{cite web|url=http://archive.ipu.org/parline-e/reports/arc/2386_94.htm|title=NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1994|date=|website=archive.ipu.org|access-date=16 December 2017}}</ref>
|[[आम निर्वाचन २०५१|२०५१]]<ref>{{cite web|url=http://archive.ipu.org/parline-e/reports/arc/2386_94.htm|title=NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1994|date=|website=archive.ipu.org|access-date=16 December 2017}}</ref>
|तेस्रो प्रतिनिधि सभा
|[[आम निर्वाचन २०५१ का निर्वाचित सांसदहरू|तेस्रो प्रतिनिधि सभा]]
|वि.सं. २०५१ असोज
|वि.सं. २०५१ असोज
|वि.सं. २०५६ वैशाख
|वि.सं. २०५६ वैशाख
|[[रामचन्द्र पौडेल]]<ref name="formerspeakers" />
|[[रामचन्द्र पौडेल]]<ref name="formerspeakers" />
|-
|-
|[[आम निर्वाचन २०५६|२०५६]]<ref>{{cite web|url=http://archive.ipu.org/parline-e/reports/arc/2386_99.htm|title=NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1999|date=|website=archive.ipu.org|access-date=16 December 2017}}</ref>
| rowspan="2" |[[आम निर्वाचन २०५६|२०५६]]<ref>{{cite web|url=http://archive.ipu.org/parline-e/reports/arc/2386_99.htm|title=NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1999|date=|website=archive.ipu.org|access-date=16 December 2017}}</ref>
|चौथो प्रतिनिधि सभा
|[[आम निर्वाचन २०५६ का निर्वाचित सांसदहरू|चौथो प्रतिनिधि सभा]]
|वि.सं. २०५६ जेठ
|वि.सं. २०५६ जेठ
|वि.सं. २०५९ वैशाख
|वि.सं. २०५९ वैशाख
|[[तारानाथ रानाभाट]]<ref name="formerspeakers" /><ref>https://www.telegraph.co.uk/news/1394997/Nepal-king-dissolves-parliament.html</ref>
|[[तारानाथ रानाभाट]]<ref name="formerspeakers" /><ref>https://www.telegraph.co.uk/news/1394997/Nepal-king-dissolves-parliament.html</ref>
|-
|-
|अन्तरिम व्यवस्थापिका संसद
|वि.सं. २०६३ वैशाख
|वि.सं. २०६३ माघ
|[[सुवासचन्द्र नेम्वाङ]]
|-ओनसरी घर्ती मगर-
! colspan="5" |संघीय संसद
! colspan="5" |संघीय संसद
|-
|-
| rowspan="2" |[[प्रतिनिधिसभा निर्वाचन, २०७४|२०७४]]
| rowspan="2" |[[प्रतिनिधि सभा निर्वाचन, २०७४|२०७४]]
| rowspan="2" |पाँचौ प्रतिनिधि सभा
| rowspan="2" |[[नेपालको पहिलो सङ्घीय संसद|पाँचौ प्रतिनिधि सभा]]
| rowspan="2" |वि.सं. २०७४ फागुन
| rowspan="2" |वि.सं. २०७४ फागुन
| rowspan="2" |वि. सं. २०७७ पौष
| rowspan="2" |वि.सं. २०७९ असोज
|[[कृष्णबहादुर महरा]]<ref>{{Cite web|url=https://www.newindianexpress.com/world/2018/mar/09/krishna-bahadur-mahara-elected-nepal-parliaments-speaker-1784563.html|title=Krishna Bahadur Mahara elected Nepal parliament's Speaker|website=The New Indian Express|access-date=2020-01-26}}</ref><ref>{{Cite news|url=https://www.nytimes.com/2019/10/01/world/asia/nepal-parliament-speaker-resign.html|title=Parliament Speaker in Nepal Resigns After Rape Accusation|last=Sharma|first=Bhadra|date=2019-10-01|work=The New York Times|access-date=2020-01-26|language=en-US}}</ref> (वि.सं. २०७६ असोज १४ सम्म)
|[[कृष्णबहादुर महरा]]<ref>{{Cite web|url=https://www.newindianexpress.com/world/2018/mar/09/krishna-bahadur-mahara-elected-nepal-parliaments-speaker-1784563.html|title=Krishna Bahadur Mahara elected Nepal parliament's Speaker|website=The New Indian Express|access-date=2020-01-26}}</ref><ref>{{Cite news|url=https://www.nytimes.com/2019/10/01/world/asia/nepal-parliament-speaker-resign.html|title=Parliament Speaker in Nepal Resigns After Rape Accusation|last=Sharma|first=Bhadra|date=2019-10-01|work=The New York Times|access-date=2020-01-26|language=en-US}}</ref> (वि.सं. २०७६ असोज १४ सम्म)
|-
|-
|[[अग्नी प्रसाद सापकोटा|अग्निप्रसाद सापकोटा]]<ref>{{Cite web|url=https://kathmandupost.com/politics/2020/01/26/agni-sapkota-becomes-new-speaker-amid-concerns-by-rights-defenders-conflict-victims-and-global-rights-watchdogs|title=Sapkota becomes Speaker amid concerns from conflict victims and rights watchdogs|website=kathmandupost.com|language=English|access-date=2020-01-26}}</ref> (वि.सं. २०७६ माघ १२ देखि)
|[[अग्नीप्रसाद सापकोटा|अग्निप्रसाद सापकोटा]]<ref>{{Cite web|url=https://kathmandupost.com/politics/2020/01/26/agni-sapkota-becomes-new-speaker-amid-concerns-by-rights-defenders-conflict-victims-and-global-rights-watchdogs|title=Sapkota becomes Speaker amid concerns from conflict victims and rights watchdogs|website=kathmandupost.com|language=English|access-date=2020-01-26}}</ref> (वि.सं. २०७६ माघ १२ देखि)
|-
|[[प्रतिनिधि सभा निर्वाचन, २०७९|२०७९]]
|[[नेपालको दोस्रो सङ्घीय संसद|छैटौं प्रतिनिधि सभा]]
|वि.सं. २०७९ पौष
|''हाल''
|[[देवराज घिमिरे]]<ref>{{Cite web|url=https://www.onlinekhabar.com/2023/01/1250357|title=एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित|website=Online Khabar|language=en-US|accessdate=2023-01-20}}</ref>
|}
|}


पङ्क्ति १६४: पङ्क्ति १८०:
!सदस्य
!सदस्य
|-
|-
| bgcolor="EB0000" |
| bgcolor="{{party color|Nepali Congress}}" |
|[[नेपाल कम्युनिष्ट पार्टी]]
|[[खड्गप्रसाद ओली|केपी शर्मा ओली]]
|१७४
|-
| bgcolor="008000" |
|[[नेपाली कांग्रेस]]
|[[नेपाली कांग्रेस]]
|[[शेरबहादुर देउवा]]
|[[शेरबहादुर देउवा]]
|८९
|६३
|-
|-
| bgcolor="{{party color|Communist Party of Nepal (Unified Marxist–Leninist)}}" |
| bgcolor="FFC0CB" |
|[[नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]
|[[खड्गप्रसाद ओली|केपी शर्मा ओली]]
|७९
|-
| bgcolor="{{party color|Communist Party of Nepal (Maoist Centre)}}" |
|[[नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)|नेकपा (माओवादी-केन्द्र)]]
|[[पुष्पकमल दाहाल|पुष्पकमल दाहाल (प्रचण्ड)]]
|३२
|-
| bgcolor="{{party color|Rastriya Swatantra Party}}" |
|[[राष्ट्रिय स्वतन्त्र पार्टी]]
|[[डोलप्रसाद अर्याल]]
|१९
|-
| bgcolor="{{party color|Rastriya Prajatantra Party}}" |
|[[राष्ट्रिय प्रजातन्त्र पार्टी]]
|[[राजेन्द्रप्रसाद लिङ्देन]]
|१४
|-
| bgcolor="{{party color|People's Socialist Party, Nepal}}" |
|[[जनता समाजवादी पार्टी, नेपाल]]
|[[जनता समाजवादी पार्टी, नेपाल]]
|राम सहाय यादव
|[[राजेन्द्र महतो]]
|१२
|३४
|-
|-
| bgcolor="{{party color|Communist Party of Nepal (Unified Socialist)}}" |
| bgcolor="#DDDDDD" |
|[[नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)|नेकपा (एकीकृत समाजवादी)]]
|[[माधवकुमार नेपाल]]
|१०
|-
| bgcolor="{{party color|Janamat Party}}" |
|[[जनमत पार्टी]]
|[[चन्द्रकान्त राउत]]
|६
|-
| bgcolor="{{party color|Loktantrik Samajwadi Party, Nepal}}" |
|[[लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल|लोकतान्त्रिक समाजवादी पार्टी]]
|[[महन्थ ठाकुर]]
|४
|-
| bgcolor="{{party color|Citizens' Liberation Party}}" |
|[[नागरिक उन्मुक्ति पार्टी]]
|[[रञ्जिता श्रेष्ठ]]
|४
|-
| bgcolor="{{party color|Nepal Workers Peasants Party}}" |
|[[नेपाल मजदुर किसान पार्टी]]
|[[प्रेम सुवाल]]
|१
|-
| bgcolor="{{party color|Rastriya Janamorcha}}" |
|[[राष्ट्रिय जनमोर्चा]]
|[[चित्रबहादुर केसी]]
|१
|-
|bgcolor="{{party color|Independent}}" |
|स्वतन्त्र
|स्वतन्त्र
|
|
|
|
|-
|bgcolor=white |
|रिक्त
|
|१
|-
|-
! colspan="2" |कुल
! colspan="2" |कुल
पङ्क्ति १९२: पङ्क्ति २५८:
* [[नेपालको सङ्घीय संसद|नेपालको संसद]]
* [[नेपालको सङ्घीय संसद|नेपालको संसद]]
* [[राष्ट्रिय पञ्चायत]]
* [[राष्ट्रिय पञ्चायत]]
*[[प्रतिनिधिसभा निर्वाचन, २०७४]]
*[[प्रतिनिधि सभा निर्वाचन, २०७९|प्रतिनिधिसभा निर्वाचन, २०७९]]


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}


[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपालको सङ्घीय संसद]]
[[श्रेणी:नेपालको इतिहास]]
[[श्रेणी:नेपालको इतिहास]]

०६:५७, ११ जुलाई २०२४ जस्तै गरी पुनरावलोकन

प्रतिनिधि सभा
नेपालको दोस्रो सङ्घीय संसद
प्रकार
प्रकारनेपालको सङ्घीय संसदतल्लो सदन
समयावधि
५ वर्ष
नेतृत्वकर्ता
सभामुख
देवराज घिमिरे, नेकपा (एमाले)
पदासीन: वि.सं. २०७९ माघ ५
उपसभामुख
इन्दिरा राना मगर, रास्वपा
पदासीन: वि.सं. २०७६ माघ ७
सदनका नेता (प्रधानमन्त्री)
पुष्पकमल दाहाल, नेकपा (माओवादी केन्द्र)
पदासीन: वि.सं. २०७९ पौष ११
संरचना
सिट२७५
राजनीतिक दल
सत्तापक्ष (१३१)

बाहिरी समर्थन (१४१)

विपक्ष (२)

  •   स्वतन्त्र (२)
रिक्त (1)
निर्वाचन
मिश्रित निर्वाचन प्रणाली:
पछिल्लो निर्वाचन
प्रतिनिधिसभा निर्वाचन, २०७९
आउने निर्वाचन
वि.सं. २०८४
बैठक स्थल
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, काठमाडौँ
वेबसाइट
hr.parliament.gov.np

प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो; सङ्घीय संसदको माथिल्लो सदन भने राष्ट्रिय सभा हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, वानेश्वर, काठमाडौँमा हुन्छ।

प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।[] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।[] प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ वर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सङ्घीय कानुन बमोजिम बढिमा एक वर्ष थप हुन सक्छ।

वर्तमान प्रतिनिधि सभा वि.सं. २०७९ मा निर्वाचित भएको थियो र यसको पहिलो बैठक वि.सं. २०७९ पौष २५ मा बसेको थियो।

इतिहास

तत्कालीन प्रतिनिधि सभा भवन

प्रतिनिधि सभाका बारेमा सर्वप्रथम "नेपालको अधिराज्यको संविधान, २०४६" द्वारा निर्दिष्ट गरिएको थियो जसले संसदको तत्कालीन पञ्चायत प्रणालीलाई द्विसद्रीय संसदमा प्रतिस्थापित गर्‍यो। तत्कालीन प्रतिनिधि सभामा एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा २०५ सदस्यहरू निर्वाचित थिए। ५ वर्षीय अवधि भएतापनि सभाको कार्यकाल समाप्त हुनुभन्दा अघि प्रधानमन्त्रीको सल्लाहमा राजाले यसलाई विघटन गर्न सक्थे।

वि.सं. २०५९ वैशाख (सन् २००२ मे) मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहमा राजा ज्ञानेन्द्रले प्रतिनिधिसभालाई विघटन गरे। त्यसवेला गृहयुद्धका कारण चुनाव हुन सकेन, जसको परिणामस्वरूप राजा ज्ञानेन्द्रले एकल राज सुरु गरे। वि.सं. २०६३ (सन् २००६) को लोकतन्त्र आन्दोलनपछि राजाले अघिल्लो प्रतिनिधि सभालाई पुनर्स्थापित गरे। वि.सं. २०६३ माघ १ (सन् २००७ जनवरी १५) मा प्रतिनिधि सभालाई एक अन्तरिम व्यवस्थापिकामा रूपमा परिणत गरियो, जसमा सात दलको गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीचको सम्झौता अन्तर्गत नियुक्त सदस्यहरू थिए।

नेपाल अधिराज्यको प्रथम संसद; वि.सं. २०१६–२०१८ (सन् १९५९–१९६२)

वि.सं. २०१५ फागुन १ (सन् १९५९ फेब्रुअरी १२) मा घोषणा गरिएको नेपाल अधिराज्यको संविधानमा पहिलोपटक प्रतिनिधि सभाको बारेमा उल्लेख यसरी गरिएको थियो: "संसदको संरचना यस प्रकारको रहनेछ जसमा श्री ५ सरकारका अतिरिक्त दुई सदन हुनेछन्, जसको नाम क्रमशः महासभा र प्रतिनिधिसभा हुनेछन्।" (नेपाल अधिराज्यको संविधान,२०१५, धारा १)

वि.सं. २०१५ को संविधानलाई वि.सं. २०१९ पौष १ मा रद्द गरियो र नयाँ संविधान (नेपालको अधिराज्यको संविधान, २०१९) घोषणा गर्दै नेपाल अधिराज्यको संसदलाई एक सदनात्मक कायम गरियो।

सदस्यता

सदनको संरचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। प्रतिनिधिसभाको सदस्यको योग्यता संविधानको धारा ८७ का अतिरिक्त प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ मा तोकिएको छ।[]

  • देहायको योग्यता भएको व्यक्ति सङ्घीय संसदको सदस्य हुन योग्य हुनेछः
    • नेपालको नागरिक,
    • पच्चीस वर्ष उमेर पूरा भएको,
    • नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
    • कुनै सङ्घीय कानुनले अयोग्य नभएको, र
    • कुनै लाभको पदमा बहाल नरहेको। (“लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।)
  • कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन।
  • निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम सङ्घीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा सङ्घीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।

सदस्यको स्थानको रिक्तता

देहायको कुनै अवस्थामा सङ्घीय संसदको सदस्यको स्थान रिक्त हुनेछः[]

  • निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
  • निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
  • प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
  • निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,
  • जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले सङ्घीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
  • निजको मृत्यु भएमा।

प्रदेश अनूरूप संरचना

प्रदेश निर्वाचन क्षेत्र
कोशी प्रदेश २८
मधेश प्रदेश ३२
वाग्मती प्रदेश ३३
गण्डकी प्रदेश १८
प्रदेश नं. ५ २६
कर्णाली प्रदेश १२
सुदूरपश्चिम प्रदेश १६

नेपालको प्रतिनिधि सभाहरु

चुनाव प्रतिनिधि सभा कार्यकाल सभामुख
शुरु अन्त्य
नेपाल अधिराज्यको संसद
२०१५ पहिलो प्रतिनिधि सभा वि.सं. २०१६ जेठ वि. सं. २०१७ पौष कृष्णप्रसाद भट्टराई
२०४८ [] दोस्रो प्रतिनिधि सभा वि.सं. २०४८ जेठ वि.सं. २०५१ साउन दमननाथ ढुंगाना[][]
२०५१[] तेस्रो प्रतिनिधि सभा वि.सं. २०५१ असोज वि.सं. २०५६ वैशाख रामचन्द्र पौडेल[]
२०५६[] चौथो प्रतिनिधि सभा वि.सं. २०५६ जेठ वि.सं. २०५९ वैशाख तारानाथ रानाभाट[][१०]
अन्तरिम व्यवस्थापिका संसद वि.सं. २०६३ वैशाख वि.सं. २०६३ माघ सुवासचन्द्र नेम्वाङ
संघीय संसद
२०७४ पाँचौ प्रतिनिधि सभा वि.सं. २०७४ फागुन वि.सं. २०७९ असोज कृष्णबहादुर महरा[११][१२] (वि.सं. २०७६ असोज १४ सम्म)
अग्निप्रसाद सापकोटा[१३] (वि.सं. २०७६ माघ १२ देखि)
२०७९ छैटौं प्रतिनिधि सभा वि.सं. २०७९ पौष हाल देवराज घिमिरे[१४]

दलगत रूपमा वर्तमान सदस्यता

दल संसदीय दलका नेता सदस्य
नेपाली कांग्रेस शेरबहादुर देउवा ८९
नेकपा (एमाले) केपी शर्मा ओली ७९
नेकपा (माओवादी-केन्द्र) पुष्पकमल दाहाल (प्रचण्ड) ३२
राष्ट्रिय स्वतन्त्र पार्टी डोलप्रसाद अर्याल १९
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्रप्रसाद लिङ्देन १४
जनता समाजवादी पार्टी, नेपाल राम सहाय यादव १२
नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपाल १०
जनमत पार्टी चन्द्रकान्त राउत
लोकतान्त्रिक समाजवादी पार्टी महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ
नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल
राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी
स्वतन्त्र
रिक्त
कुल २७५

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Article 84 Constitution of Nepal
  2. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 
  3. "भाग ८ सङ्घीय व्यवस्थापिका, धारा ८७ सदस्यका लागि योग्यता", नेपाल कानुन आयोग, अन्तिम पहुँच २३ जुन २०२० 
  4. "भाग ८ सङ्घीय व्यवस्थापिका, धारा ८९ स्थानको रिक्तता", नेपाल कानुन आयोग, अन्तिम पहुँच २३ जुन २०२० 
  5. "Kingdom of Nepal: Parliamentary Elections, May 12, 1991", ifes.org, ३१ मे १९९१, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  6. http://kathmandupost.ekantipur.com/news/2017-11-03/dhungana-makes-a-comeback-to-politics-after-23-years.html
  7. ७.० ७.१ ७.२ https://myrepublica.nagariknetwork.com/news/mps-back-ecs-proposal-of-providing-it-authority-to-announce-poll-dates/
  8. "NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1994", archive.ipu.org, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  9. "NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1999", archive.ipu.org, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  10. https://www.telegraph.co.uk/news/1394997/Nepal-king-dissolves-parliament.html
  11. "Krishna Bahadur Mahara elected Nepal parliament's Speaker", The New Indian Express, अन्तिम पहुँच २०२०-०१-२६ 
  12. Sharma, Bhadra (२०१९-१०-०१), "Parliament Speaker in Nepal Resigns After Rape Accusation", The New York Times (en-USमा), अन्तिम पहुँच २०२०-०१-२६ 
  13. "Sapkota becomes Speaker amid concerns from conflict victims and rights watchdogs", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-०१-२६ 
  14. "एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०१-२०