सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Bhagirath prakrut

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

Science translation.

I don't know exact science words to Nepali. Science translation is very confusing. विज्ञानमा एउटा परिभाषाको एउटा निश्‍चित शब्द हुन आवश्यक छ। एउटै परिभाषाको चार वटा सम्म शब्दले विज्ञान कसरी बुझ्‍ने होला। मेरो नेपाली लेखाईको समझ अलिक परिष्कृत छैन। So, I am making a list.

In Physics

acceleration = प्रवेग

body = बस्तु?

energy = उर्जा

force = बल or वल?

inertia = ?

mass = पिण्ड, द्रव्यमान?

matter = पदार्थ or द्रव्य? (substance = पदार्थ ?) (matter is a substance = पदार्थ कुनै पनि पदार्थ हो?)

motion = चाल?

momentum = ?

particles = कणहरु?

physics = भौतिक शाष्‍‍‍‍त्र

property = स्वभाव, गुण?

resistance = प्रतिरोध?

solid, liquid, gas = ठोस, तरलग्यास (or gas = वायु?) (fluid = ?) (gaseous state = ?)

speed = वेग velocity = गति?

strength = शक्ति

volume = आयतन

In Chemistry

precipitation = ?

element = तत्व

compound = यौगिक

Invitation to Rejoin the Healthcare Translation Task Force

You have been a medical translators within Wikipedia. We have recently relaunched our efforts and invite you to join the new process. Let me know if you have questions. Best Doc James (talk · contribs · email) 12:34, 13 August 2023 (UTC)

५०,००० लेख प्रतियोगिता

नमस्ते, Bhagirath prakrutज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]