सामग्रीमा जानुहोस्

"फेरेन्स पुस्कास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा हिमाल सुबेदी ले फेरेन्स पुस्काज मा पुनर्निर्देश नछोडि त्यसलाई फेरेन्स पुस्कास मा सारेको हो: PUUSH-kəsh
 
(६ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ८ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{अनुवाद}}
{{Infobox football biography
{{Infobox football biography
| name = स्यामुएल डेल अल्फ्रेइ ओ डिन
| name = स्यामुएल डेल अल्फ्रेइ ओ डिन
पङ्क्ति ९: पङ्क्ति ८:
| dateofdeath = {{death date and age|2006|11|17|1927|4|2|df=y}}
| dateofdeath = {{death date and age|2006|11|17|1927|4|2|df=y}}
| cityofdeath = बुडापेस्ट, हङ्गेरी
| cityofdeath = बुडापेस्ट, हङ्गेरी
| position = [[अग्रपंक्ति (फुटबल)|स्ट्राइकर]]
| position = [[अग्रपङ्क्ति (फुटबल)|स्ट्राइकर]]
| height = {{convert|1.72|m|ftin|abbr=on}}
| height = {{convert|1.72|m|ftin|abbr=on}}
| years1 = १९४३–१९५५
| years1 = १९४३–१९५५
पङ्क्ति २४: पङ्क्ति २३:
| nationalyears2 = १९६१–१९६२
| nationalyears2 = १९६१–१९६२
| nationalteam1 = [[हङ्गेरी राष्ट्रिय फुटबल टिम|हङ्गेरी]]
| nationalteam1 = [[हङ्गेरी राष्ट्रिय फुटबल टिम|हङ्गेरी]]
| nationalteam2 = [[स्पेन राष्ट्रिय फुटबल टिम|स्पेन]]
| nationalteam2 = [[स्पेन राष्ट्रिय फुटबल टोली|स्पेन]]
| nationalcaps1 = ८५
| nationalcaps1 = ८५
| nationalgoals1 = ८४
| nationalgoals1 = ८४
पङ्क्ति ४२: पङ्क्ति ४१:
| manageryears12 = १९८९–१९९२
| manageryears12 = १९८९–१९९२
| manageryears13 = १९९३
| manageryears13 = १९९३
| managerclubs1 = [[San Francisco Golden Gate Gales]]
| managerclubs1 = [[सन फ्रान्सिस्को गोल्डेन गेट गेल्स]]
| managerclubs2 = [[Vancouver Royals]]
| managerclubs2 = [[भेनकुभर रोयल्स]]
| managerclubs3 = [[Deportivo Alavés|Alavés]]
| managerclubs3 = [[डेपोर्टिभो अलाभे]]
| managerclubs4 = [[Panathinaikos FC|Panathinaikos]]
| managerclubs4 = [[पेनेथनाइकोस एफसी]]
| managerclubs5 = [[Real Murcia|Murcia]]
| managerclubs5 = [[रियल मुर्सिया]]
| managerclubs6 = [[Colo-Colo]]
| managerclubs6 = [[कोलो-कोलो]]
| managerclubs7 = [[Saudi Arabia national football team|Saudi Arabia]]
| managerclubs7 = [[साउदी अरब राष्ट्रिय फुटबल टिम]]
| managerclubs8 = [[AEK Athens F.C.|AEK Athens]]
| managerclubs8 = [[..के एथेन्स एफसी]]
| managerclubs9 = [[Al-Masry]]
| managerclubs9 = [[एल-मास्री]]
| managerclubs10 = [[Club Sol de América|Sol de América]]
| managerclubs10 = [[क्लब सोल डे अमेरिका]]
| managerclubs11 = [[Cerro Porteño]]
| managerclubs11 = [[सेर्रो पोर्तेनो]]
| managerclubs12 = [[South Melbourne Hellas]]
| managerclubs12 = [[साउथ मेलबर्न हेलास]]
| managerclubs13 = [[Hungary national football team]]
| managerclubs13 = [[हङ्गेरी राष्ट्रिय फुटबल टिम]]
}}
}}
फेरेन्स पुस्काज (२ अप्रिल १९२७ – १७ नोभेम्बर २००६) हङ्गेरीयन फुटबलर र प्रबन्धक थिए जसलाई विश्वकै उत्कृष्ट फुटबलरको रूपमा चिनिन्छ । उनको गगनचुम्बी लोकप्रियता उनको सुन्दर खेलको परिणाम हो । उनले अन्तराष्ट्रिय खेलहरूमा हङ्गेरीको प्रतिनिधित्व गर्दै ८५ खेलमा ८४ गोल ठोकेका थिए भने क्लब स्तरमा कुल ५२९ खेलमा ५१४ गोल । उमेरमा ७९ वसन्त पार गरेर उनको निधन भयो । उनी १९५२ मा [[ओलम्पिक खेल|ओलम्पिक]] फुटबल विजेता बने भने राष्ट्रिय टोलीलाई [[१९५४ फिफा विश्वकप]]को फाइनलसम्म डोहोर्याएका थिए जहाँ उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनले तीन [[यूरोपियन कप]] (१९५९, १९६०, १९६६), १० राष्ट्रिय च्याम्पियनशीप (५ हङ्गेरीयन र ५ स्पेनी प्रिमेरा डिभिजन) र ८ उच्च गोलकर्ता सम्मान जितेका थिए । पुस्काजले हङ्गेरीमा [[किस्पेस्ट]] र [[बुडापेस्ट हन्भेड]] बाट खेल जीवन सुरू गरेका थिए । हङ्गेरीयन लिगमा विभिन्न चार अवसरमा उच्च गोलकर्ता बनेका पुस्काज बर्ष १९४८ मा यूरोपकै उच्च गोलकर्ता बनेका थिए । १९५० को दशकमा उनी राष्ट्रिय टोलीका कप्तान थिए भने उनले प्रतिनिधित्व गरेको टोलीलाई [[माइटी मग्यार्स]] भनिन्थ्यो ।
'''फेरेन्स पुस्काज''' (२ अप्रिल १९२७ – १७ नोभेम्बर २००६) हङ्गेरीयन फुटबलर र प्रबन्धक थिए जसलाई विश्वकै उत्कृष्ट फुटबलरको रूपमा चिनिन्छ । उनको गगनचुम्बी लोकप्रियता उनको सुन्दर खेलको परिणाम हो । उनले अन्तराष्ट्रिय खेलहरूमा हङ्गेरीको प्रतिनिधित्व गर्दै ८५ खेलमा ८४ गोल ठोकेका थिए भने क्लब स्तरमा कुल ५२९ खेलमा ५१४ गोल । उमेरमा ७९ वसन्त पार गरेर उनको निधन भयो । उनी १९५२ मा [[ओलम्पिक खेल|ओलम्पिक]] फुटबल विजेता बने भने राष्ट्रिय टोलीलाई [[१९५४ फिफा विश्वकप]]को फाइनलसम्म डोहोर्याएका थिए जहाँ उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनले तीन [[यूरोपियन कप]] (१९५९, १९६०, १९६६), १० राष्ट्रिय च्याम्पियनशीप (५ हङ्गेरीयन र ५ स्पेनी प्रिमेरा डिभिजन) र ८ उच्च गोलकर्ता सम्मान जितेका थिए । पुस्काजले हङ्गेरीमा [[किस्पेस्ट]] र [[बुडापेस्ट हन्भेड]]बाट खेल जीवन सुरू गरेका थिए । हङ्गेरीयन लिगमा विभिन्न चार अवसरमा उच्च गोलकर्ता बनेका पुस्काज वर्ष १९४८ मा यूरोपकै उच्च गोलकर्ता बनेका थिए । १९५० को दशकमा उनी राष्ट्रिय टोलीका कप्तान थिए भने उनले प्रतिनिधित्व गरेको टोलीलाई [[माइटी मग्यार्स]] भनिन्थ्यो ।


हङ्गेरीयन क्रान्तिको दुई बर्षपछि सन् १९५८ मा उनी स्वदेशत्याग गरी स्पेन बसाईँ सरे, जहाँ उनले [[रियल म्याड्रिड]]का लागि खेले । रियलमा रहँदा दुई यूरोपियन च्याम्पियन्स कप फाइनलमा सात गोल गरेका पुस्काजले चार पिचिचिस ट्रफि जितेका थिए । १९९५ मा, उनलाई आइ.एफ.एफ.एच.एस. ले बिसौँ सताब्दीको उच्च गोलकर्ता घोषणा गर्यो । खेल जीवनबाट अस्ताएपछि उनले प्रबन्धकीय जीवनलाई अगाडि बढाए । १९७१ मा उनले प्रबन्धकीय क्षेत्रमा [[पानाथिनाइकस]]लाई यूरोपियन कपको फाइनलमा पुर्याएर एउटा किर्तिमानी कोसेढुङ्गा पार गरेका थिए तर फाइनलमा डच क्लब [[एज्याक्स]]को हातबाट भएको पराजयले उनलाई इतिहास कोर्नबाट पाखा लगायो । यद्यपी उनी प्रबन्धकको रूपमा यूरोप मै जाज्वल्यमान बने । १९५६ मा उनले राष्ट्रका लागि गरेको कर्तव्यच्युतिका वावजुत हङ्गेरी सरकारले उनलाई १९९३ मा स्वदेश फर्कने पुर्ण इजाजत दिँदै राष्ट्रिय फुटबल टोलीको प्रबन्धक पदभार सम्हाल्ने अवसर समेत प्रदान गर्यो । १९९८ मा उनी प्रथम फिफा/एसओएस च्यारिटी एम्बासेडर बने । २००२ मा [[बुडापेस्ट]]मा रहेको रङ्गशाला (जसको नाम नेप्सटाडियन थियो) को नाम परिवर्तन गरेर [[पुस्काज फेरेन्स स्टेडियन]] राखियो जुन उनीप्रतिको सम्मान थियो । उनलाई हङ्गेरियन फुटबल संघले नोभेम्बर २००३ मा यूइएफए जुबिलि अवार्डको अवसरमा पछिल्ला ५० बर्षकै उत्कृष्ट हङ्गेरियन फुटबलर घोषणा गर्यो । उनको मरणोपरान्त २००९ मा फिफाले उनको सम्मानमा [[फिफा पुस्काज पुरस्कार]]को सुरूवात गर्यो जुन पुरस्कार क्यालेन्डर बर्षको सुन्दर गोल गर्ने एक खेलाडीलाई दिइन्छ ।
हङ्गेरीयन क्रान्तिको दुई वर्षपछि सन् १९५८ मा उनी स्वदेशत्याग गरी स्पेन बसाईँ सरे, जहाँ उनले [[रियल म्याड्रिड]]का लागि खेले । रियलमा रहँदा दुई यूरोपियन च्याम्पियन्स कप फाइनलमा सात गोल गरेका पुस्काजले चार पिचिचिस ट्रफि जितेका थिए । १९९५ मा, उनलाई आइ.एफ.एफ.एच.एस. ले बिसौँ सताब्दीको उच्च गोलकर्ता घोषणा गर्यो । खेल जीवनबाट अस्ताएपछि उनले प्रबन्धकीय जीवनलाई अगाडि बढाए । १९७१ मा उनले प्रबन्धकीय क्षेत्रमा [[पानाथिनाइकस]]लाई यूरोपियन कपको फाइनलमा पुर्याएर एउटा किर्तिमानी कोसेढुङ्गा पार गरेका थिए तर फाइनलमा डच क्लब [[एज्याक्स]]को हातबाट भएको पराजयले उनलाई इतिहास कोर्नबाट पाखा लगायो । यद्यपी उनी प्रबन्धकको रूपमा यूरोप मै जाज्वल्यमान बने । १९५६ मा उनले राष्ट्रका लागि गरेको कर्तव्यच्युतिका वावजुत हङ्गेरी सरकारले उनलाई १९९३ मा स्वदेश फर्कने पुर्ण इजाजत दिँदै राष्ट्रिय फुटबल टोलीको प्रबन्धक पदभार सम्हाल्ने अवसर समेत प्रदान गर्यो । १९९८ मा उनी प्रथम फिफा/एसओएस च्यारिटी एम्बासेडर बने । २००२ मा [[बुडापेस्ट]]मा रहेको रङ्गशाला (जसको नाम नेप्सटाडियन थियो) को नाम परिवर्तन गरेर [[पुस्काज फेरेन्स स्टेडियन]] राखियो जुन उनीप्रतिको सम्मान थियो । उनलाई हङ्गेरियन फुटबल संघले नोभेम्बर २००३ मा यूइएफए जुबिलि अवार्डको अवसरमा पछिल्ला ५० वर्षकै उत्कृष्ट हङ्गेरियन फुटबलर घोषणा गर्यो । उनको मरणोपरान्त २००९ मा फिफाले उनको सम्मानमा [[फिफा पुस्काज पुरस्कार]]को सुरूवात गर्यो जुन पुरस्कार क्यालेन्डर वर्षको सुन्दर गोल गर्ने एक खेलाडीलाई दिइन्छ ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}


==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==


[[श्रेणी:फुटबल खेलाडीहरू]]

[[श्रेणी:फुटबल खेलाडी]]
[[श्रेणी:सन् १९२७ मा जन्म]]
[[श्रेणी:जीवनी]]

१५:४८, ८ जुलाई २०२४को रुपमा हालको पुनरावलोकनहरू

स्यामुएल डेल अल्फ्रेइ ओ डिन
१९७१ मा पुस्काज
व्यक्तिगत जानकारी
उचाइ १.७२ मी (५ फिट ८ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९४३–१९५५ बुडापेस्ट हन्भेड[] ३४१ (३५२)
१९५८–१९६२ रियल म्याड्रिड १८० (१५६)
जम्मा ५१२ (५१५)
अन्तर्राष्ट्रिय करियर
१९४५–१९५६ हङ्गेरी ८५ (८४)
१९६१–१९६२ स्पेन (०)
प्रबन्धक करियर
१९६७ सन फ्रान्सिस्को गोल्डेन गेट गेल्स
१९६८ भेनकुभर रोयल्स
१९६८–१९६९ डेपोर्टिभो अलाभे
१९७९–१९७४ पेनेथनाइकोस एफसी
१९७५ रियल मुर्सिया
१९७५–१९७६ कोलो-कोलो
१९७६–१९७७ साउदी अरब राष्ट्रिय फुटबल टिम
१९७८–१९७९ ए.इ.के एथेन्स एफसी
१९७९–१९८२ एल-मास्री
१९८५–१९८६ क्लब सोल डे अमेरिका
१९८६–१९८९ सेर्रो पोर्तेनो
१९८९–१९९२ साउथ मेलबर्न हेलास
१९९३ हङ्गेरी राष्ट्रिय फुटबल टिम
*क्लब घरेलु लिग उपस्थिति र गोल

फेरेन्स पुस्काज (२ अप्रिल १९२७ – १७ नोभेम्बर २००६) हङ्गेरीयन फुटबलर र प्रबन्धक थिए जसलाई विश्वकै उत्कृष्ट फुटबलरको रूपमा चिनिन्छ । उनको गगनचुम्बी लोकप्रियता उनको सुन्दर खेलको परिणाम हो । उनले अन्तराष्ट्रिय खेलहरूमा हङ्गेरीको प्रतिनिधित्व गर्दै ८५ खेलमा ८४ गोल ठोकेका थिए भने क्लब स्तरमा कुल ५२९ खेलमा ५१४ गोल । उमेरमा ७९ वसन्त पार गरेर उनको निधन भयो । उनी १९५२ मा ओलम्पिक फुटबल विजेता बने भने राष्ट्रिय टोलीलाई १९५४ फिफा विश्वकपको फाइनलसम्म डोहोर्याएका थिए जहाँ उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनले तीन यूरोपियन कप (१९५९, १९६०, १९६६), १० राष्ट्रिय च्याम्पियनशीप (५ हङ्गेरीयन र ५ स्पेनी प्रिमेरा डिभिजन) र ८ उच्च गोलकर्ता सम्मान जितेका थिए । पुस्काजले हङ्गेरीमा किस्पेस्टबुडापेस्ट हन्भेडबाट खेल जीवन सुरू गरेका थिए । हङ्गेरीयन लिगमा विभिन्न चार अवसरमा उच्च गोलकर्ता बनेका पुस्काज वर्ष १९४८ मा यूरोपकै उच्च गोलकर्ता बनेका थिए । १९५० को दशकमा उनी राष्ट्रिय टोलीका कप्तान थिए भने उनले प्रतिनिधित्व गरेको टोलीलाई माइटी मग्यार्स भनिन्थ्यो ।

हङ्गेरीयन क्रान्तिको दुई वर्षपछि सन् १९५८ मा उनी स्वदेशत्याग गरी स्पेन बसाईँ सरे, जहाँ उनले रियल म्याड्रिडका लागि खेले । रियलमा रहँदा दुई यूरोपियन च्याम्पियन्स कप फाइनलमा सात गोल गरेका पुस्काजले चार पिचिचिस ट्रफि जितेका थिए । १९९५ मा, उनलाई आइ.एफ.एफ.एच.एस. ले बिसौँ सताब्दीको उच्च गोलकर्ता घोषणा गर्यो । खेल जीवनबाट अस्ताएपछि उनले प्रबन्धकीय जीवनलाई अगाडि बढाए । १९७१ मा उनले प्रबन्धकीय क्षेत्रमा पानाथिनाइकसलाई यूरोपियन कपको फाइनलमा पुर्याएर एउटा किर्तिमानी कोसेढुङ्गा पार गरेका थिए तर फाइनलमा डच क्लब एज्याक्सको हातबाट भएको पराजयले उनलाई इतिहास कोर्नबाट पाखा लगायो । यद्यपी उनी प्रबन्धकको रूपमा यूरोप मै जाज्वल्यमान बने । १९५६ मा उनले राष्ट्रका लागि गरेको कर्तव्यच्युतिका वावजुत हङ्गेरी सरकारले उनलाई १९९३ मा स्वदेश फर्कने पुर्ण इजाजत दिँदै राष्ट्रिय फुटबल टोलीको प्रबन्धक पदभार सम्हाल्ने अवसर समेत प्रदान गर्यो । १९९८ मा उनी प्रथम फिफा/एसओएस च्यारिटी एम्बासेडर बने । २००२ मा बुडापेस्टमा रहेको रङ्गशाला (जसको नाम नेप्सटाडियन थियो) को नाम परिवर्तन गरेर पुस्काज फेरेन्स स्टेडियन राखियो जुन उनीप्रतिको सम्मान थियो । उनलाई हङ्गेरियन फुटबल संघले नोभेम्बर २००३ मा यूइएफए जुबिलि अवार्डको अवसरमा पछिल्ला ५० वर्षकै उत्कृष्ट हङ्गेरियन फुटबलर घोषणा गर्यो । उनको मरणोपरान्त २००९ मा फिफाले उनको सम्मानमा फिफा पुस्काज पुरस्कारको सुरूवात गर्यो जुन पुरस्कार क्यालेन्डर वर्षको सुन्दर गोल गर्ने एक खेलाडीलाई दिइन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. before 1950 the club was Kispesti A.C.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]