सामग्रीमा जानुहोस्

"विपक्षी दलको नेता (नेपाल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''विपक्षी दलको नेता''' [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]] तल्लो सदनमा आधिकारिक विपक्षीको नेतृत्व गर्ने [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] निर्वाचित सदस्य हुन्, जसले गर्दछन्। [[विपक्षी नेता|विपक्षी दलका नेता]] भनेको सदनमा सबैभन्दा धेरै सिट भएको तर [[नेपाल सरकार|सरकार]] नभएको राजनीतिक दलको [[संसदीय दलको नेता]] हो।<ref>{{Cite web |last=Kamat |first=Ram Kumar |date=2023-01-23 |title=Who is the leader of opposition in HoR? |url=https://thehimalayantimes.com/nepal/who-is-the-leader-of-opposition-in-hor |access-date=2024-05-12 |website=The Himalayan Times |language=en}}</ref> यो पद हाल मार्च 2024 देखि [[शेरबहादुर देउवा]]को हातमा छ।<ref>{{Cite web |title=Nepal PM ‘Prachanda’ forges new alliance with ex-premier Oli’s party after splitting with Nepali Congress |url=https://www.thehindu.com/news/international/nepal-pm-prachanda-forges-new-alliance-with-ex-premier-olis-party-after-splitting-with-nepali-congress/article67912619.ece/amp/}}</ref>
'''विपक्षी दलको नेता''' नेपालको [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]] तल्लो सदनमा आधिकारिक विपक्षी [[विपक्षी नेता|दल]]को नेतृत्व गर्ने [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] निर्वाचित सदस्य हुन्, जसले गर्दछन्। [[विपक्षी नेता|विपक्षी दलका नेता]] भनेको सदनमा सबैभन्दा धेरै सिट भएको तर [[नेपाल सरकार|सरकार]] नभएको राजनीतिक दलको [[संसदीय दलको नेता]] हो।<ref>{{Cite web |last=Kamat |first=Ram Kumar |date=2023-01-23 |title=Who is the leader of opposition in HoR? |url=https://thehimalayantimes.com/nepal/who-is-the-leader-of-opposition-in-hor |access-date=2024-05-12 |website=The Himalayan Times |language=en}}</ref> यो पद हाल मार्च 2024 देखि [[शेरबहादुर देउवा]]को हातमा छ।<ref>{{Cite web |title=Nepal PM ‘Prachanda’ forges new alliance with ex-premier Oli’s party after splitting with Nepali Congress |url=https://www.thehindu.com/news/international/nepal-pm-prachanda-forges-new-alliance-with-ex-premier-olis-party-after-splitting-with-nepali-congress/article67912619.ece/amp/}}</ref>


'''विपक्षी दलको नेता''' संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था संवैधानिक परिषद् सदस्य
'''विपक्षी दलको नेता''' संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था संवैधानिक परिषद् सदस्य

१३:२३, ७ जुलाई २०२४ जस्तै गरी पुनरावलोकन

विपक्षी दलको नेता नेपालको सङ्घीय संसद तल्लो सदनमा आधिकारिक विपक्षी दलको नेतृत्व गर्ने प्रतिनिधि सभा निर्वाचित सदस्य हुन्, जसले गर्दछन्। विपक्षी दलका नेता भनेको सदनमा सबैभन्दा धेरै सिट भएको तर सरकार नभएको राजनीतिक दलको संसदीय दलको नेता हो।[१] यो पद हाल मार्च 2024 देखि शेरबहादुर देउवाको हातमा छ।[२]

विपक्षी दलको नेता संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था संवैधानिक परिषद् सदस्य

सूची

प्रतिनिधि सभामा विपक्षी दलका नेता
नाम पार्टी प्रधानमन्त्री अवधि
1 मृगेन्द्र एसजेबी राणा नेपाल राष्ट्रवादी गोर्खा परिषद् 27 मई 1959 15 डिसेम्बर 1960 बिश्वेश्वर प्रसाद कोइराला प्रथम प्रतिनिधि सभा
2 मोहन अधिकारी नेकपा(ए माले) 26 मई 1991 30 नोभेम्बर 1994 गिरिजा प्रसाद कोइराला प्रतिनिधि सभा 2
3 शेरबहादुर देउबा नेपाली काँग्रेस 30 नोभेम्बर 1994 12 सेप्टेम्बर 1995 मोहन अधिकारी प्रतिनिधि सभा तेस्रो
(2) मोहन अधिकारी नेकपा(ए माले) 12 सेप्टेम्बर 1995 12 मार्च 1997 शेरबहादुर देउबा
(3) शेरबहादुर देउबा नेपाली काँग्रेस 12 मार्च 1997 7 अक्टोबर 1997 लोकेन्द्रबहादुर चन्द
(2) मोहन अधिकारी नेकपा(ए माले) 7 अक्टोबर 1997 15 अप्रिल 1998 सूर्यबहादुर थापा
4 बाम देव गौतम नेकपा( माले) 15 अप्रिल 1998 31 मई 1999 गिरिजा प्रसाद कोइराला
5 माधव कुमार नेपाल नेकपा(एमाले) 31 मई 1999 23 मई 2002 कृष्ण प्रसाद भट्टाराई चौथो प्रतिनिधि सभा
गिरिजा प्रसाद कोइराला
शेरबहादुर देउबा
28 अप्रिल 2006 18 अगस्त 2008 गिरिजा प्रसाद कोइराला अन्तरिम विधान सभा
6 गिरिजा प्रसाद कोइराला नेपाली काँग्रेस 18 अगस्त 2008 25 मई 2009 पुष्प कमल दहल प्रथम संविधान सभा
7 पुष्प कमल दहल नेकपा (माओवादी केन्द्र) 25 मई 2009 6 फेब्रुअरी 2011 माधव कुमार नेपाल
8 रामचन्द्र पाडेल[३] नेपाली काँग्रेस 6 फेब्रुअरी 2011 14 मार्च 2013 झाला नाथ खनल
बाबूराम भट्टाराई
(7) पुष्प कमल दहल नेकपा (माओवादी केन्द्र) 11 फेब्रुअरी 2014 11 अक्टोबर 2015 सुशील कोइराला दोस्रो संविधान सभा
9 सुशील कोइराला नेपाली काँग्रेस 11 अक्टोबर 2015 9 फरवरी 2016 केपी शर्मा ओली
(3) शेरबहादुर देउबा मार्च 2016 [४] 4 अगस्त 2016
10 केपी शर्मा ओली नेकपाएमाले 4 अगस्त 2016 15 फेब्रुअरी 2018 पुष्प कमल दहल विधायिका संसद
शेरबहादुर देउबा
(3) शेरबहादुर देउबा नेपाली काँग्रेस 15 फेब्रुअरी 2018 13 जुलाई 2021 केपी शर्मा ओली पाँचौँ प्रतिनिधि सभा
(10) केपी शर्मा ओली नेकपा(एमाले 13 जुलाई 2021 26 डिसेम्बर 2022 शेरबहादुर देउबा
(3) शेरबहादुर देउबा[५] नेपाली काँग्रेस 26 डिसेम्बर 2022 27 फरवरी 2023 पुष्प कमल दहल प्रतिनिधि सभा 6
(10) केपी शर्मा ओली[६] नेकपा(एमाले 27 फरवरी 2023 4 मार्च 2024
(3) शेरबहादुर देउबा नेपाली काँग्रेस 4 मार्च 2024 विद्यमान

सन्दर्भ सामग्रीहरू

  1. Kamat, Ram Kumar (२०२३-०१-२३), "Who is the leader of opposition in HoR?", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-१२ 
  2. "Nepal PM ‘Prachanda’ forges new alliance with ex-premier Oli’s party after splitting with Nepali Congress" 
  3. Gurubacharya, Binaj (२०२३-०३-०९), "Nepal elects new president amid political uncertainty", AP News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-१२ 
  4. "Deuba is the new Nepali Congress President" 
  5. "NC recognised as main opposition party" 
  6. "UML pulls out of government"