सामग्रीमा जानुहोस्

"सार्वजनिक वित्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय सम्पादन जाँच गर्नुहोस् (सन्दर्भ) अस्वीकृत भयो (अन्य)
सार्वजनिक वित्यको परिभाषा तथा भुमिका उल्लेख गरेको ।
 
पङ्क्ति १: पङ्क्ति १:
'''सार्वजनिक वित्त''' भनेको सरकारको आम्दानी र खर्चको अध्ययन गर्ने अर्थशास्त्रको महत्वपुर्ण अङ्ग हो । यसले सरकारको आय व्ययको अध्ययन गर्दछ । अर्थतन्त्रमा सरकारको भूमिकाको अध्ययन हो । यो अर्थशास्त्रको शाखा हो जसले सार्वजनिक प्राधिकरणहरूको सरकारी राजस्व र सरकारी खर्चको मूल्याङ्कन गर्दछ। साथै एक वा अर्कोको समायोजनलाई वांछनीय प्रभावहरू प्राप्त गर्न अवांछनीय प्रभावहरूबाट बच्न सहयोग गर्दछ। सार्वजनिक वित्तले अर्थतन्त्रमा सरको भुमिकालाई विश्लेषण गर्दछ ।
'''सार्वजनिक  वित्त'''  भनेको सरकारको आम्दानी र खर्चको अध्ययन गर्ने अर्थशास्त्रको महत्वपुर्ण अङ्ग हो । यसले सरकारको आय व्ययको अध्ययन गर्दछ । अर्थतन्त्रमा सरकारको भूमिकाको अध्ययन हो । यो अर्थशास्त्रको शाखा हो जसले सार्वजनिक प्राधिकरणहरूको सरकारी राजस्व र सरकारी खर्चको मूल्याङ्कन गर्दछ। सार्वजनिक वित्तले अर्थतन्त्रमा सरको भुमिकालाई विश्लेषण गर्दछ । सार्वजनिक वित्तले कुनै पनि देशको सरकारले विभिन्न स्रोतबट कसरी आम्दानी प्राप्त गर्छ भन्ने कुराको अध्ययन गर्छ बिभिन्न क्षेत्र तथा कार्यक्रममा कसरी खर्च गर्छ भन्ने कुराको अध्ययन गर्दछ । शाब्दिक रुपमा जनताको हितमा सरकारी क्षेत्रबाट गरिने वित्तिय साधनको परिचालनलाइ सार्वजनिक वित्त भनिन्छ

सरकारले जनताको हितको लागि कुन क्षेत्रमा कति खर्च गर्ने ? त्यसको परिपुर्तिका लागि कुन कुन क्षेत्रबाट आम्दानी प्राप्त गर्ने ? आदि विषयवस्तुको लागि छुट्याइएको रकम तथा हिसाबकिताब सार्वजनिक वित्त हो ।

'''<u>सार्वजनिक वित्तको प्रकृति Nature of public finance</u>'''

* सार्वजनिक वित्तको सम्बन्ध आय व्ययसँग हुन्छ ।
* जनता र सरकारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।
* यसले विभिन्न आर्थिक चरणहरुको कारण र असर सम्बन्धको व्याख्याबिश्लेषण गर्दछ ।
* कर र त्यसको आर्थिक,सामाजिक प्रभावको विश्लेषण गर्छ ।
* यो वास्तविक र आदर्श विज्ञान हो ।
* यसले सार्वजनिक वित्त कस्तो थियो ? कस्तो छ ? र कस्तो हुनु पर्छ भन्ने कुराको विश्लेषण गर्दछ ।


'''<u>सार्वजनिक वित्तका कार्य एवम् भुमिकाहरु</u>'''

# बाडँफाडँ
# वितरण
# स्थिरता
# साधन परिचालन
# पुँजी निर्माण र आर्थिक वृद्धि
# साधनको पुनःबाडफाड
# सन्तुलित क्षेत्रिय विकास
# सामाजिक न्याय
# रोजगारीमा वृद्धि
# मानव संसाधनको व्यावस्थापन आदि ।


'''NOTE BY:- LAXMI BASNET.'''



==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१७:१८, ७ जुलाई २०२४को रुपमा हालको पुनरावलोकनहरू

सार्वजनिक  वित्त  भनेको सरकारको आम्दानी र खर्चको अध्ययन गर्ने अर्थशास्त्रको महत्वपुर्ण अङ्ग हो । यसले सरकारको आय व्ययको अध्ययन गर्दछ । अर्थतन्त्रमा सरकारको भूमिकाको अध्ययन हो । यो अर्थशास्त्रको शाखा हो जसले सार्वजनिक प्राधिकरणहरूको सरकारी राजस्व र सरकारी खर्चको मूल्याङ्कन गर्दछ। सार्वजनिक वित्तले अर्थतन्त्रमा सरको भुमिकालाई विश्लेषण गर्दछ । सार्वजनिक वित्तले कुनै पनि देशको सरकारले विभिन्न स्रोतबट कसरी आम्दानी प्राप्त गर्छ भन्ने कुराको अध्ययन गर्छ र बिभिन्न क्षेत्र तथा कार्यक्रममा कसरी खर्च गर्छ भन्ने कुराको अध्ययन गर्दछ । शाब्दिक रुपमा जनताको हितमा सरकारी क्षेत्रबाट गरिने वित्तिय साधनको परिचालनलाइ सार्वजनिक वित्त भनिन्छ ।

सरकारले जनताको हितको लागि कुन क्षेत्रमा कति खर्च गर्ने ? त्यसको परिपुर्तिका लागि कुन कुन क्षेत्रबाट आम्दानी प्राप्त गर्ने ? आदि विषयवस्तुको लागि छुट्याइएको रकम तथा हिसाबकिताब सार्वजनिक वित्त हो ।

सार्वजनिक वित्तको प्रकृति Nature of public finance

  • सार्वजनिक वित्तको सम्बन्ध आय व्ययसँग हुन्छ ।
  • जनता र सरकारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।
  • यसले विभिन्न आर्थिक चरणहरुको कारण र असर सम्बन्धको व्याख्याबिश्लेषण गर्दछ ।
  • कर र त्यसको आर्थिक,सामाजिक प्रभावको विश्लेषण गर्छ ।
  • यो वास्तविक र आदर्श विज्ञान हो ।
  • यसले सार्वजनिक वित्त कस्तो थियो ? कस्तो छ ? र कस्तो हुनु पर्छ भन्ने कुराको विश्लेषण गर्दछ ।


सार्वजनिक वित्तका कार्य एवम् भुमिकाहरु

  1. बाडँफाडँ
  2. वितरण
  3. स्थिरता
  4. साधन परिचालन
  5. पुँजी निर्माण र आर्थिक वृद्धि
  6. साधनको पुनःबाडफाड
  7. सन्तुलित क्षेत्रिय विकास
  8. सामाजिक न्याय
  9. रोजगारीमा वृद्धि
  10. मानव संसाधनको व्यावस्थापन आदि ।


NOTE BY:- LAXMI BASNET.


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]