सामग्रीमा जानुहोस्

"राज्य‍" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १: पङ्क्ति १:
== '''अवधारणा''' ==
== '''अवधारणा''' ==
राज्य भन्नाले त्यो संगठन हो जसभित्र देश हुन्छ, भूगोल हुन्छ, समाज, नागरिक, सार्वभौमिकता र सरकार हुन्छ। कुनै पनि सार्वभौम देशमा राज्य व्यवस्थाको स्थापना गरिएको हुन्छ। राज्य व्यवस्थाको उद्देश्य देश र नागरिकहरूको सुरक्षा गर्नु तथा सामाजिक र आर्थिक विकास गर्नु रहेको हुन्छ जसलाई राज्य व्यवस्था संचालन विधि अर्थात सरल अर्थमा शासन प्रणाली पनि भनिन्छ। हरेक देशले संविधानमा नै राज्य व्यवस्था कसरी संचालन गर्ने अर्थात देशको शासन प्रणाली कसरी संचानल गर्ने भन्ने संवैधानिक व्यवस्था गरेको हुन्छ। यसका लागि राज्यले विधि,-विधान, नीति-नियम, ऐन-कानून निर्माण गरी कार्यान्वयन गरेका हुन्छन्। जसमा राज्यका विविध संगठनहरू क्रियाशील रहन्छन्। त्यस्ता संगठनहरूमा कार्यकारी अंगका रूपमा सरकार एवं उसका मातहतका कार्यकारी निकायहरू, न्यायप्रणाली संचालनमा अदालत एवं न्यायिक निकायहरू र व्यवस्थापिका (जनप्रतिनिधी अर्थात सांसद सदन) संगठन रहेका हुन्छन्।
राज्य भन्नाले त्यो संगठन हो जसभित्र देश हुन्छ, भूगोल हुन्छ, समाज, नागरिक, सार्वभौमिकता र सरकार हुन्छ। कुनै पनि सार्वभौम देशमा राज्य व्यवस्थाको स्थापना गरिएको हुन्छ। राज्य व्यवस्थाको उद्देश्य देश र नागरिकहरूको सुरक्षा गर्नु तथा सामाजिक र आर्थिक विकास गर्नु रहेको हुन्छ जसलाई राज्य व्यवस्था संचालन विधि अर्थात सरल अर्थमा शासन प्रणाली पनि भनिन्छ। हरेक देशले संविधानमा नै राज्य व्यवस्था कसरी संचालन गर्ने अर्थात देशको शासन प्रणाली कसरी संचानल गर्ने भन्ने संवैधानिक व्यवस्था गरेको हुन्छ। यसका लागि राज्यले विधि,-विधान, नीति-नियम, ऐन-कानून निर्माण गरी कार्यान्वयन गरेका हुन्छन्। जसमा राज्यका विविध संगठनहरू क्रियाशील रहन्छन्। त्यस्ता संगठनहरूमा कार्यकारी अंगका रूपमा सरकार एवं उसका मातहतका कार्यकारी निकायहरू, न्यायप्रणाली संचालनमा अदालत एवं न्यायिक निकायहरू र व्यवस्थापिका (जनप्रतिनिधि अर्थात सांसद सदन) संगठन रहेका हुन्छन्।


== '''राज्य संरचनाका तत्वहरू''' ==
== '''राज्य संरचनाका तत्वहरू''' ==

११:५१, ७ जुलाई २०२४ जस्तै गरी पुनरावलोकन

अवधारणा

राज्य भन्नाले त्यो संगठन हो जसभित्र देश हुन्छ, भूगोल हुन्छ, समाज, नागरिक, सार्वभौमिकता र सरकार हुन्छ। कुनै पनि सार्वभौम देशमा राज्य व्यवस्थाको स्थापना गरिएको हुन्छ। राज्य व्यवस्थाको उद्देश्य देश र नागरिकहरूको सुरक्षा गर्नु तथा सामाजिक र आर्थिक विकास गर्नु रहेको हुन्छ जसलाई राज्य व्यवस्था संचालन विधि अर्थात सरल अर्थमा शासन प्रणाली पनि भनिन्छ। हरेक देशले संविधानमा नै राज्य व्यवस्था कसरी संचालन गर्ने अर्थात देशको शासन प्रणाली कसरी संचानल गर्ने भन्ने संवैधानिक व्यवस्था गरेको हुन्छ। यसका लागि राज्यले विधि,-विधान, नीति-नियम, ऐन-कानून निर्माण गरी कार्यान्वयन गरेका हुन्छन्। जसमा राज्यका विविध संगठनहरू क्रियाशील रहन्छन्। त्यस्ता संगठनहरूमा कार्यकारी अंगका रूपमा सरकार एवं उसका मातहतका कार्यकारी निकायहरू, न्यायप्रणाली संचालनमा अदालत एवं न्यायिक निकायहरू र व्यवस्थापिका (जनप्रतिनिधि अर्थात सांसद सदन) संगठन रहेका हुन्छन्।

राज्य संरचनाका तत्वहरू

कुनै पनि संरचनाका आधारभुत तत्वहरू हुन्छन्। राज्य संरचनाका पनि आधारभूत तत्वहरू छन्। ती तत्वहरू भूगोल, नागरिक, सरकार र समप्रभुता हुन। यस अर्थमा भौगोलिक क्षेत्र, जनसंख्या, सरकार र सार्वभौमिकता नै राज्य संरचनाका तत्व हुन्।[१]

भूगोल

नागरिक

सरकार

सार्वभौमिकता

विश्व इतिहासमा शासकहरूको स्वार्थमा राज्यलाई निरकंश ढंगले संचालन गरेको पनि पाईएको छ।

वर्तमान समयमा सुशासन भएका देशहरूमा राज्य संचालनको उद्देश्य भनेको देशको विकास र समृदि्ध रहेको पाइन्छ। यसका लागि राज्यले मुलत तीन वटा प्रमूख अंगहरूको व्यवस्था र विकास गरेको पाईन्छ। राज्यका ती प्रमूख अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्।[२]

कार्यपालिका

व्यवस्थापिका

न्यायपालिका

राज्यका उद्देश्य र दायित्व

सामाग्री

  1. "What is State? - Brief Outline on key Elements of Nation-State" 
  2. "Organs of State"