सामग्रीमा जानुहोस्

पहिलो ओली मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रथम ओली मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
२०७२–२०७३
गठन मिति२०७२ असोज २९
भङ्ग मिति२०७३ साउन २०
सदस्य र सङ्गठन
राष्ट्र प्रमुखरामवरण यादव (२०७२ कार्तिक १२ सम्म)
विद्यादेवी भण्डारी (२०७२ कार्तिक १२ देखि)
सरकार प्रमुखकेपी शर्मा ओली
उप सरकार प्रमुखसूची
विजयकुमार गच्छदार
टोपबहादुर रायमाझी
कमल थापा
चित्रबहादुर केसी
सिपी मैनाली
भीम रावल
राजनीतिक दलप्रमुख दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
राष्ट्रिय प्रजातन्त्र पार्टी
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
साना दलहरू
मधेशी जनअधिकार फोरम, नेपाल
बहुजन समाज पार्टी
राष्ट्रिय जनमोर्चा
नेकपा (माले)
इतिहास
निर्वाचन(हरू)संविधान सभा निर्वाचन २०७०
संसद कार्यकाल(हरू)नेपालको दोस्रो संविधान सभा
पूर्वाधिकारीसुशील कोइराला मन्त्रिपरिषद्
उत्तराधिकारीप्रचण्ड मन्त्रिपरिषद्, २०७३

२०७२ असोज २९ मा, नेपालको संविधान २०७२ को घोषणा पछि, र सुशील कोइरालाले नेपालको प्रधानमन्त्रीपदबाट राजीनामा दिएपछि, खड्गप्रसाद ओली नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए। ओलीको उम्मेदवारीलाई एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाली संसद्मा प्रतिनिधित्व गर्ने केही साना दलले समर्थन गरेका थिए।[] सपथ लिएपछि खड्गप्रसाद ओलीले आफ्नो निर्वाचनलाई समर्थन गर्ने दलहरूसँग मिलेर नयाँ सरकार गठन गरेका थिए। [][][][]

मन्त्रालय मन्त्री दल पदभार ग्रहण पद छोडेको
नेपालको प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ असोज २५ २०७३ साउन २०
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात विजयकुमार गच्छदार नेपाल लोकतान्त्रिक फोरम २०७२ असोज २५ २०७३ साउन २०
उपप्रधान तथा परराष्ट्र कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २०७२ असोज २५ २०७३ साउन २०
उपप्रधान तथा ऊर्जा टोपबहादुर रायमाझी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७२ कात्तिक २
उपप्रधान तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सिपी मैनाली नेकपा (माले) २०७२ कात्तिक १९
उपप्रधान तथा सहकारी तथा गरिबी निवारण चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चा २०७२ कात्तिक १९
उपप्रधान तथा रक्षा भीम रावल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ कात्तिक १९ २०७३ साउन १७[]
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ असोज २५ २०७३ साउन ३०
कृषि मन्त्री हरिबोल गजुरेल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ असोज २५
उद्योग मन्त्री सोमप्रसाद पाण्डे नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ असोज २५
भूमि सुधार तथा व्यवस्थापन मन्त्री रामकुमार सुब्बा राष्ट्रिय प्रजातन्त्र पार्टी २०७२ असोज २५
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ कात्तिक २
सिंचाई मन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ कात्तिक २
वातावरण र जनसङ्ख्या मन्त्री[] वीश्वेन्द्र पासवान बहुजन समाज पार्टी २०७२ कात्तिक २
स्वास्थ्य मन्त्री[] रामजनम चौधरी मधेशी जनअधिकार फोरम, नेपाल २०७२ कात्तिक २
गृह मन्त्री शक्तिबहादुर बस्नेत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७२ कात्तिक २
शिक्षा मन्त्री गिरीराजमणि पोखरेल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७२ कात्तिक २
वनमन्त्री अग्नी सापकोटा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७२ कात्तिक २
सामान्य प्रशासन मन्त्री रेखा शर्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७२ कात्तिक २
वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७२ कात्तिक २
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७२ कात्तिक १९
अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ कात्तिक १९
सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरधन राई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ कात्तिक १९ २०७३ साउन २०
शान्ति तथा पुनर्स्थापना मन्त्री[] एकनाथ ढकाल नेपाल परिवार दल २०७२ पुष ९ २०७३ साउन २०
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री[] दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी २०७२ पुष ९ २०७३ साउन २०
विज्ञान तथा प्रविधि मन्त्री मन्त्री[] शिवलाल थापा राष्ट्रिय जनमुक्ति पार्टी २०७२ पुष ९ २०७३ साउन २०
पशुपन्छी विकास मन्त्री[] शान्ता मान्बी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७२ पुस ९ २०७३ साउन २०
खानेपानी तथा सरसफाई मन्त्री[] प्रेमबहादुर सिंह समाजवादी जनता पार्टी २०७२ पुस ९ २०७३ साउन ५[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepal's new premier names protest group leaders as deputies", Associated Press, 12 October 2015.
  2. "Nepal PM K.P. Oli forms Cabinet", The Hindu, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  3. "Oli takes oath in the name of people", The Himalayan Times, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  4. "Nepal's Prime Minister KP Oli Expands Cabinet, Inducts 9 New Ministers", NDTV, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  5. "3 more DPMs, 4 ministers sworn-in; total Cabinet strength is 26", The Himalayan Times, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  6. "Nepal Army bids farewell to Defence Minister Rawal", The Himalayan Times, अन्तिम पहुँच १ फेब्रुअरी २०१८ 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ "4 new ministers inducted in Oli Cabinet", The Himalayan Times, २४ डिसेम्बर २०१५, अन्तिम पहुँच १ अप्रिल २०१८ 
  8. ८.० ८.१ "Two more ministries added, Manbi named Minister for Livestock Dev", The Kathmandu Post, २५ डिसेम्बर २०१५, अन्तिम पहुँच १ अप्रिल २०१८ 
  9. "Minister Prem Bahadur Singh resigns", The Himalayan Times, २० जुलाई २०१६, अन्तिम पहुँच १ अप्रिल २०१८